http://m.youtube.com/playlist?list=PLjlxKH8T4aPICIl2UoIPmJCxSdFJg5ars
फेरि अर्को एक मौलिक नेपाली भजन " मिलीजुली गाऊ, आरती हरि को...." कृपया सक्दो सेयर गर्नुहोला ।
फोहोरी राजनीतिको चेपाईमा परेर राज्यद्वारा दबाईएता पनि यस्ता मौलिक नेपाली भजन हरु पुस्तौ पुस्ता सम्म ले सुनिरहुन ! नेपाल हिन्दू राष्ट्र हुदा यस्ता भजनहरु र तिनलाई गाउने "लेजेन्ड" गायक गायिकाहरू को ईज्जत थियो.....कठै स्व: तारा देवी र फत्तेमान। नेपाल को राजनीति ले उनीहरु लाई निषेध गरेता पनि नेपालीहरुको मन मा तिम्रा यस्ता भजन हरु बजिरहने छन।
-सुजित ढकाल
Milijuli Gaau Aarati Hariko (ORIGINAL) मिलीजुली गाऊ आरती हरिको Nepali Bhajan AaratiSingers: Tara Devi, Phatteman Rajbhandari,Nupur Bhattacharya, Mira Rana and friends Music: Natikaji, Written By: Purushottam Sapkota
youtube.com