[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हराएकी शान्ती
[VIEWED 5739 TIMES]
SAVE! for ease of future access.
Posted on 11-23-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हराएकी शान्ती फर्केकी छे, शान्ती बेच्ने दलाल प्रचन्डे हुन की ज्ञाने ?
 
Posted on 11-23-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Girije, tyo afai bokshi afai dhami ho. :P
 
Posted on 11-23-06 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो काँङ्ग्रेस हो आफै धामी आफै झाँक्री
 
Posted on 11-23-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो काँङ्ग्रेस हो आफै बोक्सि आफै धामी हुनु पर्ने अर्कै पो भएछ त
 
Posted on 11-24-06 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डामाडोल जी अनि ए आर जी,
गिरिजा सँग अनि नेपाली काङ्ग्रेस् सँग किन यात्राो रीस हो बुझ्न पाए हुन्थ्यो कि? कसरी बोक्सी पनि धामि पनि भयो? धामि पनि झाँक्री पनि भनेको चाँही बुझें ।
सयौं अबगुण भए नि हराएकी शान्ति लाई फर्काउन गिरिजा बाजेको हात् खुट्टाथ्यो भन्छन् क्यारे।बरु हाम्री शान्ति पो कस्ती छे ? कहाँ हराएकी १२ बर्ष सम्मा तेस्को खोजी गरम क्यारे । कुनै ज्यान मारा रोग पो बोकेर आइन त्यो पो बुझ्नु छ । कहीँ चस्का लागि सकेकी शान्तिले फेरी अन्त नै आँखा लगाएकी छे कि ?
 
Posted on 11-25-06 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepal ko political leader haru jhakri ra bhoot ho........ gyane ........ bhoot ho tara huna nasakeko jhakriiiiiiiii ho ..........
 
Posted on 11-25-06 2:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे राहुल भाइ,
काँङ्ग्रेस सङ्ग मात्रै ब्यक्तिगत रिसिबि हैन । नेपालको इतिहास साँक्षि छ यो माओबादी जन्माउनुमा कस्को हात छ ?

५२ सालमा माओबाद जन्मने बेला मा को थियो सरकार हाक्ने ?

नेता हरु बहुदल आएपछि मोजमस्तिमै भुले, आफ्नो गाउनै बिर्सनै थाले, आफ्नो धरातल नै बिर्से तेसैको प्रतिफल हो यो माओबाद जस्ले निर्दोस १३००० जना ले ज्यान गुमाउनु पर्यो, लाखौ नेपालि बिदेसिनु पर्यो ।

अब बिगत भन्दा पनि बर्तमान मा रम्नु पर्छ जे होस् शान्ती घर फर्के जस्तो छ तर राम्रो सङ्ग जाँच गर्नु पर्छ कतै यो शान्ती लाइ पनि प्रण घातक रोग ता लागेको छैन । आज भर्खर कान्तिपुर मा पढ्न पाइयो कि सरकारी गाडि दुरुपयोगमा प्रचन्ड पनि छन् भन्ने । सार्है लाज मर्दो कुरो हो यो ।
 
Posted on 11-25-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डामाडोल जी, तपाईंको कुरो लाई समर्थन गर्छ नै, तैपनि अर्को पाटो पनि हेरम न ।माओवादीको जन्म के शेरे लाई बुझएको ४० बुंदे ज्ञापन पत्र मात्र हो ? सन्सद मा तेस्रो ठुलो पार्टी बिभाजन्को मार म परेका, मध्यावदी चुनावमा कुनै स्थान जित्न नसकेको अथवा एमाले ले कुनै पनि ठाउ नछोडेको रिस् त होइन ? अनि हाम्रो ठकुरी माइलाको र प्रचण्ड को सयुक्त पथ प्रज्ञा पथ लाई मानु हुन्छ कि हुन्न ? यता पनि बिचार गरम न एक्पतक । सजिलो काम गिरिजा लाई गाली गर्ने काम त छँदै छ नि, भित्री कुरा पनि सोच्ने गरम न है ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
TPS Work Permit/How long your took?
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters