[VIEWED 353159
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११८
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 06-05-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-05-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""दिपीका: ल मेरो पनि सबै लाई शुभप्रभात है
last edited: 06.04.08 9:15 am""
लोल! नेत्रे लास्ट एडिटेड पनि स्टाइलमा!
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 06-05-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल मेरो पनि सबै लाई शुभप्रभात है
"last edited: 06.04.08 9:15 am" नेत्र हो है मेरो चै edit नै बेसी हुने तिमी पनि अतिनै हसाउने रहेछौ, छुस्स छुस्स खुराक पस्किने, थोरै तर हसाउने
आज त कस्तो रङीचङी भएछ चौतारी आँखा नै तिरिमिरी हुने
सन्नो सञ्चै? किन मुसुक्क हाँसेको हजुर? आज चिया त खान पाइदैन होला है अब? राहुलदाइले अब सिया खाउ भन्न बेर छैन
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-05-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठन्नो!!! कहाँ गायब हो रेली थि रे? कोइ उडाया तो नइ न तेरेकु?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-05-08 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलीईीईीईीईी?
के छ ताअाअाअ?
दीपिका ४ र २ ।
नेत्रे २ र ४
रबी २ र ४
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 06-05-08 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न माइला दाई को र मेरो क्या कुरा मिलेछ, दाई कस्को?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-05-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली कता हराकि???
तेइ त भन्या दीपीका! :)
सान्नानि, ठुल्दाई, रबि, नेत्रे, बसन्ती, कुम्ले, नेउचि, झिल्के, सम्धिज्यू, बसन्ती, लहरे लगायर अगाडिको पानामा भएका पनि सबैलाई जदौ!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-05-08 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त दिपीका नेत्रे ले खुब हसाउने हो बिच बिच्मा अस्तिन केत छोटि बेगम अनी मट्की बाई के के नाम राख्या हैन?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 06-05-08 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै भेला भैसकेचन् गांठे, चेली नानीले च्या नि ल्याइसकिचन्, लौ बसेर सुरुप्प पार्न परो।
फेरि नि सबैलाई नमस्ते है गाम्ले हो। बसन्ती नानी र रबिसंग अझै बोल्न बाँकि छ जस्तो छ। ठुल्दाई मलाइ बुढो बना'र आफू तरुनो हुने सुर हो कि क्या हो? दाइ भन्दिनि भन्या? अब दुइ चार दिनाँ बेंशी झर्ने बेला भो ठुल्दाई, दिल खुश छ। घराँ पकाको खान पाइने भो कती पछि।
झिल्के खै हाम्लाइ चाइं सम्झ्या? अस्तिन उता कता हो पुराना फिलीमको कुरा गरेर किन भाग्या हो? झन राम्रा फिलीमहेरुको यति लामो लिस्टो बनाद्या थें मैले।
थुल्ननी के छ ताअाअाअाअाअाअाआ? कती पछि आइचौ, बस बा एकछिन।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 06-05-08 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न राहुलदाइले सबैलाई २ र ४ अनी मलाई चै ४ र २ रे, सन्नो त्यो लिस्ट ताँसिदिनुन यहाँ पनि बरु चौतारीको टाउकोमै राखिदे हुन्छ, आखिर सबैले तेही प्रयोग गर्न थाले पछी, हैन त?
माइला दाइ च्याङ्बा ले भेट्टायो त धातुरेलाइ?
ठन्नो!!! कहाँ गायब हो रेली थि रे?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 06-05-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा म बच्चा होर हराउनको लागि। म त ठुलीईीईीईीईीई हो खित खित खित. राहु दाअाअाअाअाअा अन्तरे दा लु आउनुस् दाजु बहिनी सँगइ बसेर सुख दु:खको कुरा गरुम। सानानी मोरी के छ तिम्रो हाल खबर।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-05-08 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नेस्ट ट्याम चौतारी बनाउनेले त्यो टुप्पैमा टासिदिनु है कुइक नोट्स, दिपिकाले भनेझै।
ठुली आइ मिस यु साथी कता हराकी? तिम्रो नयाँ नाम ठन्नो हो चौतारीको अब।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-05-08 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेत्तेरिका येइ बेला आफ्नो कम्प्युटर अफ्डेट गर्नु पर्नी कत्ती न ! सप्पै आएछन त आज ! कुम्ले बौ बन्न ला' हो रे? ल धेरै बधाई छ है ! आफु त:
बाउले बिहे गर्देनन् पोर पनि भत्काइ दिन्छु सुङुरको खोर पनि ल्या जा
भये जती देखिये जती सुने जती सप्पै लाई छड्के सलाम २ नम्बर को
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 06-05-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठन्नो नो वे मलाई त हाम्रो मस्तेर्नी दिले राख्देको नाम अनी मन पर्छ क्या। सानानी आए मिस यु तु।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-05-08 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ठुल्नानी नि आइछिन्। ल ठुली बहिनी के छ तिम्रो हालखबर स-बिस्तार भन! नत्र एउटा लामो कथा लेखे नि हुन्छ!
रिट्ठे ब्रो लोल! कुम्ले बाउ हुन लाग्या हो कि काका हुन लागेको हो त्यो चाँहि जिम्माल बा लाई सोध्नुपर्छ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 06-05-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे हाउ आर यु। अस्ती तपाईंको कल मिस गरे। म फुर्सद मा कल गरौला है।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-05-08 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे काँ हरायो यै बेलाँ भन्या त।। सप्पै मिस भै हाल्यो नि। नहुनिलाई कसो गरे नि नहुनी भन्या यै रेछ च्व च्व
जिम्माल बा लाई त कुम्ले दाई हुन ला पो सोध्ने नि
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 06-05-08 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले दा म त साह्रै काममा बिजी छु। कथा लेख्ने फुर्सद छैन
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-05-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली अब तिम्रो फुर्सद भो हो? आउ न मोरी चौतारीमा तिमी नहुँदा त कस्तो शुन्य हुने के।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-05-08 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल लाई त मैले सोधीसके कुम्ले -- जिम्मालको पनि डायलग् तेइ थ्यो "बाउ हुन ला' हो कि काका त्यो चाँही कुम्ले सँग सोध्नु पर्छ" ठुल्नानी, सञ्चै हो? तिम्रो पनि एक्पल्ट त रिङ्ग आको थ्यो, तर पछी कट्यो -- ल फुर्सतमा मार न फोन ए सान्ननी - मैले के मिस गरे? भन है -- आइ एम टु एक्साइटेड टु हियर नाउ क्या
|
|