[VIEWED 287813
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-25-08 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १२७ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 27-Aug-08 03:50 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-05-08 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होहो चिप्ले मार्साप, कती चिप्लो घसी घसी कन बोल्या नि ! रिट्ठे सर रे !
सधैं के खाइन्थ्यो र बर्गर र अन्डा? आज त आलु पराठा खानि हो टन्न सँगले !
राहुल खोइ राहुल?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-05-08 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठेको बर्त हो कि कसो आज शाकाहारी भोजन गर्नलाई? अरुहरु पनि कता गएका हुन्? ठुल्दाइ त दिउँसो अड्डामा हाजिर हुनु भयो, अब रिसोचको अलि अलि काम गरेर चिलिम ब्रेक लिएर यसो आउनुहुन्छ होला। लहरे र माइली बुढीको अघिसम्म निक्कै कुरा जमिरहेको थियो, कता गए कुन्नी। हसुर्दै हुन् कि। किन खुसुसँग पैसा उठाउने कुरा गरेको? चौतारी यसै त सुस्ताउन थालेको छ अचेल। बरु नि:शुल्क सदस्यता बितरण गर्नु पर्ने हो कि? महिला पार्टी कता हुन् फेरी? तीज त अस्ति नै सक्किएको हो। अझै माइतै बसिरहेको भए पनि यसो हामीसँग कुरा गर्न आइदिए, चिया नास्ता ल्याइदिए त तीनको के बिग्रन्थो र?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-05-08 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या अर्दै छौ पातकी हो, माइली बुढी आर गैसैचिन तल भ्हन्ज्याङ सम्मा सुन्या थे बुढी को फत फत। ठुल्दाइ :जदौ अरे है,
लहरे : छु ख् पासा:,
चिप्ले: को मुग्लान कथा पढ्न भ्या छैन अब कती भाग जती होला एकै चोटि भ्याउने बिचराँ छु।
रिट्ठे पाट : आज फ्राई डे को दिना नि के आलु परठा खान्छउ, आज त सबै फ्राई कुरा खानु पर्छ गिदी
फ्राइ जिब्रो फ्राइ आदी इत्यादी।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-05-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ!
फुर्सत पाइयो बल्ल!
सारै गर्मि भओ बियर खान जाने हइन गाम्ले हो? मजाको पसल रेछ!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-05-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा माइलिबुडि दन्त मन्जनको बिज्ञापनमा रैछिन-
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-05-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 05-Sep-08 01:00 PM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-05-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठेले किरकेट खेल्ने आईडिया चइँ जान्या हो गाँठे-
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-05-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहाहा भगवानके लिए मेरा माष्टरकार्डमे कुछ रखदे रे बाबा!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-05-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ जेनेरेसनको बाबाजी! अर्को महिना आईफोनमा अपग्रेड हुँदैछन रे हाहाहा
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-05-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! माग्नै परेसि छुच्चो मान्छेहरु संग के माग्नु, सिधै एटिएम जाने नि!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-05-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लेख्या कुरो गरेर देखाइछाडेछ लहरे ले! हाहाहाहा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-05-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह, भात खाए सि धेरै लाई मात पनि लाग्दो रहेछ।
यसो यो बुढोले रि-सोच के गर्याथ्यो, नाना थरी को कुरा गरिसक्या।
दिउसै बियर खानु हुन्न माइ डियर। गर्मी त इलाहाबाद मा पो हुन्छ। अम्रिका मा के को गर्मी ? गर्मी को नाती पनि होइन।
लहरे नाती केगर्दै हुन। बजै यो उमेर नि काम मा जाम भन्छे।
मुग्लान भास्सिदाको ५ भाग चाँही पढयौं , ६ भाग नि पढिएला, जब जाँगर ले आँगर भनिएला।
बिस्टे तारेमाम।
थापाथली को काम सके सि झन ब्यस्त भए जस्तो छ। अचेल चौतारीने आउने धाउने आब्रित्ती अली कमा भए जस्तो छ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-05-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ ठूल्दाई! ठूल्दाईलाई उता थुतुनेकिताबमा देख्या थिएँ!
सबैलाई सन्चै होला हैन?
ल लहरेले फुट्बल खेल्ने ठाम नि गजपको भेटेछ
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-05-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो जिम्मालबा, आज त निक्कै फोटा टाँस्सिदैछन् नि। लहरेले चाहि बिताउने भयो अब। अस्तिको हप्ता मलाई यसै त खोट्टा कारवाहीको धम्की दिइरहेको थियो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-05-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ चिप्ले!
खोट्टा कार्वाही रे??? बरु बिभागको काम कर्तव्य कत्तिको पालना गरिरा छ लहरेले? अख्तियारको दुरुपयोग त गर्या छैन?? आकस्मिक बैठक बसाल्ने गाइँगुई सुन्या थिएँ मन्त्रीपरिषद्को निकै ठूलो तल माथी होला जस्तो छ यसपाली!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-05-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो माले हो, हो हो काले हो भात घिच्या हो, हो हो गाम्ले हो केटी जिस्क्या हो, हो हो भन्या हो केटी मस्क्या हो, हो हो बिर्खे हो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-05-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजिनामा दिएको हैन मैले अस्तिनको हप्ता काम कारवाही गोली मारो छु मतलब खोट्टा खाने हो भने खुवौन तयार ल चिप्ले अनी चिप्लेले पनी मतिना गर्ने रे है चिप्ले - एस्तो सुनेको मैले त
वोइ बिखे जिम्बाल - के गर्दै हो - सञ्चै होइन त,
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-05-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्माल लोल !
उबेला त्यसरी नि खेलियो क्रिकेट चाँही ! दाउरा को ब्याड मोजा को बल अनी विकेट चाँही तेस्तै तेस्तै ! लोल
त्यो दन्त मन्जन को बिज्ञापन मा त माइली बुढी होइन माइला बुढा जस्ता देखिन्छन त !
दोश्रो राउण्ड को २ तेश्रो राउन्ड को ३ साथै तारेमाम सित्तैमा
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-05-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक्छिन आँखा के लाग्या थ्यो गाम्ले हरु हल्ला गरेर उठाइ हाले।
लौन सम्धी ज्यु ले तो के जाती फोटो खिच्ने भाडो किनेर लेउनु भो कि कसो फोटै फोटो देक्छु केरे। अनी आज हाकिम बिदाँ हो कि कसो?
तारेमाउ ठुल्दाउ,तेही भन्या रात भरी सुतिन्न अनी दिन भरी अड्डाँ आर सुत्नु पर्छ तेसैले अली कम भा हो चौतारी छिर्न, छिर्यो भने हल्ला अरेर सुत्न दिन्नन गाम्ले ले तेसैले।
ठुल्दाइ लाई त्यो थुतुनो किताबाँ जोड्या थे,ठुल्दाइ ले जोड्नै भा हैन। लहरे रिट्ठे चिप्ले के अर्दै छौ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-05-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के गर्नु बिर्खे बा, सबैले थुतुनो किताब मा जम्मा गरम जम्मा गरम भनेर बिजुली पत्र गर्न थालए। लौ जा त भनेर जम्मा गरेको त कती साह्रो जम्मा हुदो रहेछ बाबै।
रिट्ठे ले क्रिक्केट खेल्दा त मैले सन्यास लिए सकेको थिएं। एक जमाना थियो, खूब क्रिकेट खेलियो। १ घण्टा क्रिज मा बसेर २ रन नि हानियो। गवास्कर नेपाल मा हुंदो हो त सुनको तक्मा दिन्थ्यो होला।
|
|