उु बाहिर कुह्री रहेकी थि !!!!!!!!!!
मलाई देख्ना साथ - हात हल्लाइ - "Follow Me ?"
- "Sure "
उसले एउटा घर अगाडि रोकी । म गाडी बाट ओर्ले , अरु लाई पनि ओर्लिने संकेत गरे ।
- "These are my friends, he is च्याङ्ग्रा , she is karen, and she is Riyaa....... She is Sarah"
सेरा - "Nice to meet you. "
सब चकित नै थिए , कुरो कसैले बुझेको थिएन ।
सेरा - "Shall we go in ? I don't want you guys to wait "
हामी घर भित्र छिर्यौ । घर खाली थियो !!! म मुसुँ मुसुँ हासी रहेको थिए । केरेन ले नि कुरा बुझी उु मेरो छेउ मा आइ - "Its beautiful " भनी । रिया को आँखा फेरी रसायो , उु आस्चर्य को साथै त्यो पल लाई कसरी समेट्ने भनी सोच्दै होला जस्तो मलाई लाग्यो ।
- " वहाँ क्या सस्पेन्स " च्याङ्ग्राले भन्यो ।
सेराले - "Isn't this just beautiful ? " भनी सोधी ।
च्याङ्ग्रा - " It is, but if you were the surprise, then there would have been a lot of explaining to do "
सेरा - "Sorry ?"
च्याङ्ग्रा ले सेरा लाई राम काहानी सुनायो । सेरा हासी , हामी सबै हास्यौ । सेरा Office मा अरु भिजिटर हरु छन भनी लागि, जाने बेला हामी लाई साचो Office मै छोडि दिन आग्रह गरी ।
- "So what do you guys think ?"
च्याङ्ग्रा - " Its nice , where is my room ?"
केरेन - "Its beautiful . I knew you were upto something but this was unexpected "
रिया चुप नै थि ।
च्याङ्ग्रा - "हेल्लो मिस!! केही त बोल !!"
रिया - "राम्रो छ " म तिर हेरी - "सरी "
- "This is the model building, If everyone likes this I am going to put a contract on the same floor plan. It will take about 6-8 months to build. By that time you (Riyaa) will have time to think about it and make her transfer to Denver "
रिया - "This ain't fair, I still am not sure if I want to move here."
रिया - "तिमिले मलाई फसाउन पाउदैनौ । घर लिने बहाना ले मलाई यहाँ बोलाउन पाईदैन !"
च्याङ्ग्रा - "ओह हिरोइन , धेरै नाटक नगर, तलाई किन एक्लै त्यहाँ बस्नु पर्यो । यही ठीक छ । "
केरेन - "I Think its about time you start plaaning for you two Riyaa. Its High Time "
- "तिमी सोच , No Pressure , Contract हाल्दै मा धेरै जाने होइन , तर त्यहाँ जती कमाउछौ , आधी भन्दा बेसी रेन्ट मै तिर्छौ , आफ्नो सम्पत्ती पनि केही त हुनु पर्यो , यहाँ मिली जुली गरौला ............"
च्याङ्ग्रा ले मलाई ईशारा गर्यो ।
- " Come on Karen , Let me show you rest of the place "
केरेन र म त्यहाँ बाट निस्क्यौ ।
केरेन - "Its a nice place. For a time being I knew you were upto something when I heard you on the phone"
केरेन - " So you think you guys ready for the commitment ?"
म - " I think so , but the toughest part is informing the families, They do not know about us yet "
केरेन -" I am sure they will be fine with it "
- " I hope so "
हामी जादा च्याङ्ग्रा ले मेरो नाउँ पार गराउने काम गरिसकेको रहेछ । रिया दङ्ग थियो ,
केरेन - "So I guess you are fine now "
रिया - "Yes "
केरेन - "Cool this calls for a celebration !! "
केरेन - "Do you need to put a contract Today ? "
- "No I can do it later in the week"
च्याङ्ग्रा - " Ok then, Why waiste time. Lets go to your place and lets get waisted, By the way how far is it "
- "About 20 mins"
रिया - " तलाई खाली जाँड कै पिर छ, है ?"
च्याङ्ग्रा - " हात मे सराब , साथ मे सवाब , अरु के नै चाहियो ?"
हामी त्यहाँ बाट म बस्ने अपार्टमेन्ट तिर लाग्यौ ।
(बाटोमा )
केरेन - " Does this mean that you guys will be getting married soon "
रिया - " Well I still need to decide "
केरेन - "Come on, I thought you already agreed to it ...... Are you guys going back home to get married or getting married here "
म - " That is the biggest challenge, Informing them is the first thing"
च्याङ्ग्रा - " त्यो त ठुलो कुरा नै भएन नि, के नै भन्ला बुढा बुढीहरुले "
ma - " भन्नु त पर्यो , मान्ने हो कि होइनन "
रिया तिर हेर्दै - " नेपालै गएर झाइकुटी गर्ने कि यही ?"
म - " I Think getting married here saves a lot of hassle, but you have friends and family back home, we need to decide on it"
च्याङ्ग्रा - " थपक्क नेपाल गएर सान सित बिहे गर , यहाँ आएर पार्टी दे भई हाल्यो नि , बरु नेपाल बाट यहाँ बाड्ने कार्ड नि लेर आइज ....... Mr and Mrs. बैरे ---------- invites you भन्दै "
रिया - " अप्पुइ किन Mr and Mrs बैरे --------- , मेरो चाँही अस्तित्व नै नहुने कि क्या हो बिहे भएपछी ?"
च्याङ्ग्रा - " के अस्तित्व भन्दै जोरी खोजी रहा ? कार्ड मा नि तेरो नाम लेख्छ ? त्यो त चली आएको परम्परा हो "
रिया - " हो त्यही भन्दै केटी हरु लाई हेप "
च्याङ्ग्रा - " तेरो नाम नै, फेर भन्या भए त के गर्थिस होला तैले ? तर भन्ने नै हो भने गर्नु पर्छ " च्याङ्ग्रा म तिर हेरेर हाँस्दै - " सुन बैरे नेपाल बाटै यस्को नाम पनि फेरिदे , फेरी यहाँ आएपछी अनेक नाटक होला "
केरेन - " That's not right, She deserves to have her own name ? Why force ? This is what needs to come from within"
च्याङ्ग्रा - "Honey !!!! आए त हो नि नआए ?"
केरेन ले केही बुझिन त्यही पनि चुप लागि ।
च्याङ्ग्रा - म तिर हेर्दै " केही त बोल किन चुप "
म - "I agree with Keren , It has to come from within .... आफु त धान को बाला ...... गरे खुशी नगरे No Complain"
च्याङ्ग्रा - "जोइ टिङ्ग्रे हुने भईश "
रिया - " जे पायो त्यही नबोल " म तिर हेर्दै - "केही भन्न सक्दैनौ यस्लाई ?"
म - " अपार्टमेन्ट आयो "
क्रमश: