[VIEWED 203172
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-08 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - १०८ ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
चौतारीको चियर्स
चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क गज्जबका गफ गरियो तास खेलियो टक्क निकै चाँडो समय बित्यो सबै परे छक्क
|
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ जे देनी खन्छु मास्टर्नी दि, हजुरबा ले धेरै बेर नबस भन्नु भा छ, छिट्टै फर्किनु पर्छ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-26-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुधा,
हउर त म भन्दा नि छिटो रिसाम्ने रे'छ बाबै ? :)
अब यि लन्ठु हरु ले कस्लाइ के भन्ने थाहै पाउदैनन के --
जति उफ्रे नि भ्यागुतो भुइको भुई भन्ने थाहा छैन हउरलै
( रिसानि नहोस है मजाक अरेकिम )
पर्बतजी किन नबोल्या मसअ हउर रिसाको??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यो सुधा पुरानै गाउले परीन कि क्या हो? सप्पै को नाम कन्ठस्तै छ त यिन्लाई ! अनी हजुर बा ले साथी हरु छन भनेर पठा'को रे? लौ न को पर्यो त हजुरबा को साथी? त्यो ढिडो कम्ती मिठो हुन्छ त सुधा, ढिडो पाये त चिकेन चिल्ली बिर्सिदिन्थे म त ! कुरो नि एउटा !
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टर्नी दि, रिसायो भने अनुहार कालो भैंसी को जस्तो हुन्छ हासें हसिलो जस्तो भन्नु भा छ हजुरबाले, यो गाउका ले जे भनेनी चुपो लागेर बस है भन्नु भा छ
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टर्नी दिदी, म लन्ठू मात्र काँ हो र चिम्पान्जी जस्तो पो देखिन्छु त!
चित्त नदुखाउ न सुधु, नाम मे क्या है?
पर्वते दाइ, अलि फुर्सद भो, अब एकछिन चौतारीमा सुत्नु परो!
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे हामि यो गाउमा सानै छदा आकि थिम, तेस्पचि हजुरबाको कुरा सुन्दा सुन्दा मलाइ सप्पै था च
चित्रे म सुधा हो, तिमिलै मास्टेर्नि दि ले राम्रो तालिम दिनु भको र'नछ, नाउ पढ्न नि आम्दैन र'छ
Last edited: 26-Mar-08 01:20 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस दि : सलामवालेकुम पर्बते : जदौ हर्के लाई बेस्कन च्यापेर टाप ठोक्यो जस्तो छ ! टंक्या खान पिन भो त? नेत्रे क्यार्दै हो? भउते,बिस्टे,चित्रे, ठुलि फुली सुली सप्पैलाई होल्सेल मा जदौ !
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-26-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजुरबाले भनेओ कुरो निकै मनपर्यो । लु मैले नि अब देखि रिसाम्दिन अब रिस चै सधै भरि थुकेर फ्याक्छु
'हास्यौ भने तिमी संग संसार हास्छ रोयौ भने एक्लै'
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुधा हजुरबा ले अरु के भन्नु भा' छ त बाबै? 'त्यो रिट्ठे सँग नबोल्नु है धेरै, त्यो बडा सन्का छ' भन्नु त भएन होला नि?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-26-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टर्नी भाभी अब नरिसाउने रे?
उसो हो भने त त्यै खुशियालीमा मैले आज टमाटर नराखेको गोलभेँडाको अचार बनाएर खानु परो।
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजुरबा ले त रिट्ठे को बा लाइ मत्र चिन्नु भा छ, तिमि त सानै थियौ रे
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-08 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-26-08 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्नु रिट्ठे चित्रे, मास्टर्नी र सुधा को कुरा सुनेर बस्या। हाम्लाई बोल्न दिया हैनन।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-26-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रितथे- खान भो , पिन चाँही बेलुका गर्नुपर्ला । चित्रे एस्तो हुल भाको बेला सुत्ने कुरा गर्छ। सुधा लाई त हजुर बा ले राम्रो सँग सिकएर पथ्ह जस्तो छ ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-26-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठेभाइ अघि नै सलाम अरेकिम के रे नि हउरलै
लु अइले नि वालिकुमसलाम !
'सुधु भनौ मेरो आफ्नो मान्छे बाहेक अरुलाई भन्ने अधिकार छैन भन्ने होला '
सुधु,(लु जा मैले भने --के भैजाला त ?हिहिहि)
अनिखेरि अरु चित्रेभाइले पढ्न नजान्दा मलै के को दोष हो बाबै
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल नेत्रे दाइ बोल्नुस् बिल्नुस् हजुर् नै बोल्नुस्, म त हजुरबाको कुरो सुन्दा सुन्दा हेर्नु पनि परो कस्तो र'छ त त्यो गाउ भन्दै आको बाबै, उता कति चटारो छ, मास्टेर्नि दि पहिले त ओ सुधे भन्नु हुन्थ्यो अब त सुधु पुग्गेछ , ल ठुलि भएछु म पनि, हजुरबाले भन्नु त हुन्थ्यो पत्यारो लागेको थेन् तो पनि लागो आज
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै सुधाको कुरा बुझ्न मलाई चाँही गार्हो पर्यो है अघी भर्खर हजुरबाको साथीहरु छन रे यो गाउमा भनेर पठा' रे हजुरबा ले -अहिले फेरी रिट्ठेको बा लाई मात्र चिन्या छ रे सुधा को हजुरबा ले के के हो के के हाङ्देवा को पहिरो भन्दा सार्हो पर्यो बुझ्न लाई लौ म त हिंडे है बस्तु भाउ भोकै होलान
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-26-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
देवरजी,
हजुरको कुरो सुन्दा मलाई खुब हास्न आम्छ बाबै , साच्चि हउरले टमाटर नराखेको गोलभेडाको अचार नै खाने अरेको अस्तो लाउच:)
norton,अनिखेरि हाम्ले हउरको मुख थुन्दिएको छैन के रे बोल्न मुन लाभे बोले भओ नि भन्चु र :)
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे हजुरबाको साथि त मदनबा काका , सरुभक्त काका, अनि खोइ कस्को नाति हो गुन्टे नाति अनि सरुभक्त काका को साथि हो क्य र कुम्ले काका, चना काका, हो यि सप्पै लै चिनेकि छु,
|
|