[VIEWED 232695
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी के त नास्तलाई चियामा चोपेर नखाए कसरी खानेत।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-18-07 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली, चियालाइ नास्तामा चोबेर पनि खान मिल्छ नि त।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-18-07 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यारी ब्रो लाई 'जन्म दिनको शुभकामना' सप्पै गाम्लेलाई नमस्ते जिम्माल बा, धन्न खम्बा मा ठोकियो र बच्नुभयो नत्र कालेको गाडी लाई किस खान पुगेको भये हाम्लाई गुहार्नु पर्थो लौन गाम्ले हो भन्दै जिम्माल बाको पुरानो नेपाल को राणाकालिन लाइसेन होला अनी हुन्छ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेउछे नास्तालाई चिया मा चोपेर खान मिल्छ रे
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-18-07 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिल्छ नि थुली। म त सधै चियालाइ नास्तामा चोबेर खान्छु।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेउछे चियालाई नास्तामा चोपेर कसरी खाने मलाई नि सिकाइ दिनुस् न।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-07 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन हसुर्ने बेला भईसके पछी नि कत्ती चिया नास्ता कै गल्फती गरेर बस्या हो यो ठुलि लु भन आज लन्च के खान्छु म??? मिलाएउ भने पर्सी मेरो भागको एउटा म:म तिमीलाई सित्तैमा पुरस्कार
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-18-07 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि,
एउटा गिलास मा चिया लिने, अर्को गिलास मा नास्ता। अनि एउटा चम्चा मा अलि कति चिया निकालेर नास्ता मा चोब्ने, अनि खाने।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-07 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ हुनुन्न अहिले नयाँ चौतारी नबनाउ है चित्रे यस्पाली धादली गरेर भये पनि ठुल्दाइ लाई बोर फस बनाउनै पर्छ! बनाउनै पर्छ!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-07 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चे हन त्यो गिलास मा हुल्न मिल्ने कस्तो खाल्को नास्ता को कुरा गर्या हो? पटक्कै बुझिन हौ
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-18-07 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नास्तामा चिया चोप्नी, अनि खानी त हो नि। त्यति सजिलो नि नजान्नी।
जदौ है सप्पै गाम्लेलाई।
नेप्चे, के छ हालखबर? मामाघर जान तयारी कस्तो छ? तिम्रो मामाकोघर म पनि आउँछु है।
थुल्ननी, यु आर वेलकम। हिजो मिस कल भेटेन भनेर मेसेज छोडेको नि। अब मेरो भनेर थाह पाएपछि फुन उठाउनै छोड्यो के रे, अनि के गर्नु त।
जिम्माल-बा , ध्यान जति न्युखर्कमा पुगिसक्यो जस्तो छ बुढाको। अनि छाला जान्न त। बाँकी छाला त बचाएर आउ है, बुढा।
चित्रे पित्रे लित्रे कित्रे, सुरुको दिन तिम्रो मेरो फाइट, सिङ्गल-सिङ्गल।
जदौ पर्बते, जदौ दीपज्यो।
रिठ्ठेसान, बोरामा आफू अटिन्छ कि अटिन्न टेस गरेर राख है, नत्र पछि तिमीलाई नै गाह्रो हुन्छ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-18-07 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुरु, तयारी त के नै गर्नु पर्यो र? प्लेन चढेर जाने त हो नि। भै हाल्छ नि, अौनुस न त मामाघर तिर।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-18-07 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ चित्रे, अबको चौतारी त "चौतारी-भेला बिशेषाङ्क" बनाउ है। आउन नपाउनेहरुको लागि लाइभ अपडेट गर्न पर्छ, भेला-स्थल बाट।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ भाउते दा मैले के था त्यो # तपाईंको हो भनेर अनी फुन आको सुनेको भे मरी जाम अनी त्यो नम्बरमा कल ब्याक नि गरेको। तर कल ब्याक गर्दा एस्तो सुउुउुउुउुईीईीईीईीइी आवाज आयो अनी। लु आज गर्नुस् फुन। अनी निउ योर्क आउँदा चै अली बाक्लो बाक्लो लुगालेर आउनुस् नि। पही जाडो भो ठुलि तिम्रो आद्ने ओदुम न भन्न पाउनु हुन्न। नेउचेले क्या राम्रो त्रिक सिकाको। चियालाई नास्ता म चोपेर खाने।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्लेहरू, आज अलि बिजी भइया छ, चौतारी भेला विशेषांक भरे घर गएर बनाम्नुपर्ला जस्तो छ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै घिचुवहाँरु घिच्न गाको जस्तो छ ।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-18-07 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मङलबारे मंगलमय जदौ सबैलाई श्री हरी तालिके लाई शुभ जन्मोत्सब को मंगलमय शुभकामना
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-18-07 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चेको कपि क्याट् सहित् मेरो तारेमाम्। हरितालिके लाइ जन्मदिनको मंगलमय सुभकामना, सुख सान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-18-07 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज हरिभाइको जन्म दिन हो है - हरि धेरै धेरै शुभ-कामना छ है मेरो पनि :)
जादाजादै जदौ सप्पै लै
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-07 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लामो बिदाको लागि सबै जाना भटाभटि काम सक्न थाले जस्तो छ Happy Holiday
|
|