हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
गूड् मर्निङ चौतारी। गूड् मर्निङ पुरे। के हो सखारै आएछौ त आज नि फेरी,आउदा एसो एक् माना दुध लेरा आ भे नि हुन्थ्यो नि,चिय बसाल्दै अर्नु हुन्थ्यो। बगलामुखी माता ले हामी सबै को रक्षा गरुन। जरेमाम।
जरेमाम बिस्टे काजी, आउन्दा दुध त ल्याउनु हुन्थ्यो, तर गाईले दुध दिनी बेला नै भा हुन्न र पो त। तर हिजो चिया ख्वाउन्छु भनेर धक्कु लौनीले आज ख्वाये नि केइ बिगार हुन्थेन क्यारे।। ल सुन्या हो भने कुरिराछम हामी। नभे केली तिमी नै हो हाम्रो साहारा, हिजो जस्तै मिठो चिया है, अण्डा चाँही नाइ है आज
दश हातको फरियैमा पाँचै हातको मुजा तीन हात सरक्कै बेरी दुई हातको सप्को पाँच हातको पटुकी त चार हातको बर्को नक्कलीलाई दिनु पर्ने कपडाको टुक्रो एउटा बिहे गरुँ भन्दा ढाडै भयो कुप्रो ब्रम्हा बिष्णु महेश्वर कुलको देउता भीमेश्वर धन पनि भाकी मन पनि भाकी जुराइदेउ न परमेश्वर बिहिबारे जदौ सबै गाम्लेहरुलाई। जसले आज चिया नास्ताको ब्यवस्था गर्छ उसको दिन झक्कासको हुन्छ रे है भन्द्याछु सबैलाई।
जरेमाम केली,चिप्ले,लहरे अनी पुरे लाई फेरी एक्चोटी। केइ न केइ नि भन्ने बेलामा दा भन्ने चिया चै पुरे लाई मात्रा लौ लौ बैनी हरु एस्ता पनि हुँदा रईछन,चिनिदै छ्। अझ खित खित रे कुर्कुरे बैस चढ्या भन्या एही हो,कुकुर को पुछर देखेर नि हास उट्छ रे यो उमेरा भन्थे। चिप्ले गुरु बडा रमाइलो गीत हाल्यो नि त बरु भाका चै था भएन,चिप्ले लाई भेट्या बेला मा दिन भरी लाएर भए नि सप्पै गीत सुनिन्छ उस्कै स्वोर मा। लहरे छु यान चोनगु ? ठुल्दाइ चै निकै ठुलो सोच मा पर्या जस्तो छन ४६ साल तिर पुगेर। खै आउनु पर्यो दाई सोचेर मात्रा बसेर भएन। रिट्ठे सान कता हो?
लेख्दा लेख्दै बाउचाले चिया त ल्याएछ तर साबूनको फिंज भएको चाँही। केलीले भने झैं त्यस्तो चियाले शक्तिहिन बनाउँछ अनि तिम्रो लहरी पाउने इच्छा पनि अधुरै रहला है। खोइ अलि राम्रो चिया र नास्ता पनि ल्याओ न कसैले। क्यालोरी बेस्सरी पर्छ गाँठे त्यो बाउचाले ल्याएको नास्तामा त। बिष्टे, आउ न त यता अनि गाउँला खाउँला पिउँला गफ अरम्ला। ठुल्दाइ, बगलामुखीमा त कोही थिएनन् आज। भोटेकोशीको बिद्युत गृह पनि बन्द भएछ, लोड शेडिङ झन् बढेर कसैले सिङार पटार गर्न पाएनछन्, गर्न पाएकाले पनि आउन चाँही पाएनन् ब्याट्री चार्ज गर्न नपाएर सफा टेम्पो चल्न नसकेकोले।
हैन बिस्टे काजी, यो हफ्ता पुरै खाली थियो र लेखुंला भनेर सोचेको , सोचेको सोचेइ भयो। हफ्ताको सुरु मै छिमेकी घरमा बाल काण्ड मच्चिए पछी अहिले सम्मा थच्चिए छु।
अब अड्डा जाने बित्तिकै अर्को भाग ध्याssनssटssराssण हुने छ। बडा इन्टरेस्टिङ पार्ट आउँदै छ। ( बिज्ञापन)
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
nrn citizenship
Drawback for applying NRN card
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Breathe in. Breathe out.
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.