[VIEWED 229573
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-11-07 3:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --चौतारी - दशैं विशेष-२ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 81 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा दशैं हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाइ दशैं अत्यन्त राम्रो छ चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग सबैको देखिंदै आयो उज्यालो चेहरा रंग ---लेखनाथ पौड्याल सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
Last edited: 11-Oct-07 06:24 PM
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-15-07 11:24
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
"रित्थे मोरा कोही पाएनौ अब मलाई जिस्काउन लाग्यो।
अहिले म त्यहाँ आउन नपरोस। "
ठुलि... कती खेर आउने हो भन है, लन्च सङै गरौला
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-15-07 11:27
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लोल खानाकाल रे!
खानाकाल भनेको के नि फेरि??? अहिले सम्म यो ठुलि फुलि संग सुपारी बाहेक केहि खान माग्या छैन, सुपारी माग्दा नि खानाकाल रे! कठै! कलिजुग लागेछ!
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-15-07 11:29
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रिट्ठे पिट्ठे,
मैले त ई-जिम, ई-मर्निङ् वाक गरेको हुँ क्यारे! अब जासूसी पनि ई-जासूसी नै गरिरा'को हो! हुँदा हुँदा मेरो नामै अब ई-चित्रे होला जस्तो छ!
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-15-07 11:31
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ईइsssss! चित्रे! के छ?
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-15-07 11:32
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जिम्मी बूढा, तपाइले म्याड्डू भैया, निशे, च्याङ्ग्राहरूलाइ देख्नुभो? तपाइकै घरमा जान्छु भनेर हिंडेकाथे!
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-15-07 11:33
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ईऽऽऽऽ जिम्मी बूढा! ठीक छ!
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-15-07 11:36
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हाम्रो इ-मान्दार इ-चित्रे को इ-नारमा पानी लिन जाँदा इ-स्क परेको भन्ने नि खबर छ नि
इ-हीहीही
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-15-07 11:37
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
साप्पुइलाई नामास्गार छा।
मोलाई च्याङ्ग्रा भन्नि कु हो? बाङ्गारा फुकाल्दिन्जा मोइले धेराइ जाङ नाचाला हुइ।
बारु मिरो मोइच्याङ कादा गाईचा?
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-15-07 11:44
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तोँलाई इज्याङ्ग्रा भोन्ने यइ मोरो झिद्रे हो च्याङ्बा! बाङ्गारा साङ्गारा फुकाल्यार चाउँरि गोठको दालिनमा झुन्ड्या होइ याल्लाई तोँ? ठाडेको भिरबाटा ताला भोटेगोसिमा खासेको खाच्चार जास्तो कुरा गार्छा! जासुसि गार्जु भान्छा जान्दाइना गार्ना चाइँ एकोssरो सोच्यार ल्याउँजा आनि मानमा जे आउँछा तोइँ कुरा गारेर जासुसि गार्यो भोन्छा!
तेरो मोइज्याङलाई मोइले देख्या थ्यो आजु, त्यो ग्यात्से सङ्गा स्याब्रुको छुर्पि पासालमा जिस्किँदाइ थ्यो!
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-15-07 11:46
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हा हा! रिट्ठे, ई-नारमा ई-स्क भको रे!
तिमी त ई-स्ट ई-लाममा ई-लोप गरेको हैन?
सरी ई-च्याङ्वा-जी, मेरो ई-जिब्रो चिप्लेर च्याङ्ग्रा भन्न पुगेछु।
मेरो ई-बंगारा नफुकाइ दिनुस्। ई-माफी पाम्!
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-15-07 11:49
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुलि... कती खेर आउने हो भन है, लन्च सङै गरौला
बिर्खे दा सुपादिकोकाल लु भयो अब।
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-15-07 11:50
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अब जिम्मी बूडाले चैं ढाकछोप गर्न थालेछन्!
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-15-07 11:54
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हेर् च्याङ्बा आनि त्यो ग्यात्से गिद गाइराथ्यो तेरो मोइच्याङ्लाई हेरेर-
तेरो मोइच्याङ-
हे साद भाइ छोरा दुइ छोरि
उम्यारा भाइगो दुइ कोरि
ताइपानि आझाइ तारुनि देखदा
बुढो पो हुन्जा तान्नेरी, लास्सो
ग्यात्से-
ज्यानमाइलि त्यासो ता नाभाना मान दुख्छा
मान दुखे पाछि झोक चाल्छा
झोक चाले आइले च्याङ्बाले
तानेरा तोँलाई लाइजान्छा
सेरमा थानाको डाल्ले मुला सेरमा थानको
चानामा पारि काटाउँला चाना पारि
मैच्याङलाई लागेना भाने दा मैच्याङ्ला लागेना
गार्धानै काटि मरौँला गार्धानै काटि
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-15-07 11:54
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
त्यल्लाई मोइले जानिगु छा..... ग्यात्सुको मा नाजा भानेगु मान्दाइ मान्दाइना।
तो झिद्रे पोनि मोंसाङा जोरि खोज्दाइचा.....च्याङ्ग्रामा चाडारा दुइदाइलाइ मोइले भुटेकुशिमा हेल्दिन्जा आबो......तारा फेरि मोइच्याङ्ले झिद्रेको मोइ खाईदियो भानि बारबाद हुन्जा.......आबो झिद्रेलाई माद्दाइ हाल्दिन्जा भुटेकुशिमा आनि खान्जा
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-15-07 12:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
"झोक चाले आइले च्याङ्बाले
तानेरा तोँलाई लाइजान्छा"
ग्याद्सुले नि च्याङ्बाले लान्जा भानेचा तेसाइले मोइले एक् पाल्टालाई मोइच्याङलाइ माफ गार्दिन्जा........ ग्याद्सुले लान्जा भानेगु भाइ मोइले जानेको थ्यो.....
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-15-07 12:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मों जान्जा होइ आबा च्याङ्ग्रा साप्पाई भागेचा, मोइच्याङ्लाई पानि खोजेरा ल्याउजा.......
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-15-07 12:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 10-15-07 12:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठूली, भोईस मेल चेक गरेको हो??
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-15-07 12:22
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हरी बल्ल तिम्रो फुर्सद मिल्यो हामी सँग कुरा गेर्न। छैन भोईस मेल चेक गरेको। किनतिम्रो दर
लाग्दो भोईस सुनोस भनेर हो खित खित खित
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 10-15-07 12:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हैन यत्तिकै चेक गरेउ भनेर सोधेको, मैले मेसेज छोडें भनेको हैन