[VIEWED 222672
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत -- चौतारी -९९ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' **********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
श्री स्वस्थानी व्रतकथा! चौतारीवासीहरूको पूरा नाम र गाम १)श्री भउत भाई भन्डारी----कन्नीडाँडा२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क७)श्री मदनवा महतो--- ८)श्री च्याङ्बा चामलिङ---९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया१६) सुश्री किरेजी क्राफोर्ड---१७) श्री दिपेन्द्र दङ्गाल---१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम१९) श्री दादागिरी दवाडी--- जापुन२०)श्री गौतमबिक्रम गोतामे--- जापुन२१) श्री गालबेन्द्र गिरी--- जापुन२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम२३) श्री हरि हर हाडा--- ओखलढुंगा२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की---२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम३३) सुश्री शबनम सुनुवार---३४) सुश्री रुइना रुपाखेती---३५)सुश्री लप्पु लुइँटेल---३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ३७) श्री गुन्टे गैह्रे---३८)श्री निशान्त निरौला---३९) श्री विवश विश्वकर्मा---४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया४१) याम बहादुर यमी--- बाटो नभाको देश४२) बिस्टे राम विष्ट---तानसेन गाम४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा४५) फेवा ताल फुँयाल---४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम४८) सोमनाथ सिग्देल --- झापा
गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरूभ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस् गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-13-08 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते ले भिडिया त टासेछ, तर मेरो मा त हेर्नै मिल्दैन,मिडिया फाइल सप्पै ब्ल्क् गर्या छन अब घर गर हेर्नु पर्ला ए उसो भए उत्तरी काराकोरम देखी उडेर, बा बा,भनेची मज्जाको जम्काभेट भा रछ,उती बेला था भएन नत्र म नि झर्थे अब अर्को कार्यक्रम कहिले लाई छ् नि, गर्मी तिर भन्या हो केरे तेती बेला मिलो भने आउनु पर्ला ठुल्दाइ कता लागे आज, ठुल्दाइ हो .... ठुल्दाइ.... सम्धी नि देखिन्नन आज,खोकी लाग्यो भन्दै थे , दम ले चाप्यो कि के हो बुढा लाई
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे ठूली, तिम्ले भिडियो टाँस्दिन्छु भनेकोले सबै डराएर भागेको जस्तो छ। अनि तिम्ले लन्च खायौ त? मलाइ त खाए पछि निद्रा पो लाग्न थाल्यो!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे मैले खाएको चैन। अब आधा घन्ता पचि घर् जाने अनि खाने। बिस्ते खै अब कहिले जम्घत हुने हो कुन्नि।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे, यो चौतारी भेला त एक डेढ वर्ष पहिलेदेखिको पिलान हो। त्यतिबेला त म अम्रिकामै थिइनँ, आन्ध्रे खोला पारी आयरी गाममा थिएँ। यही भेलाको लागि म त्यत्रो खोला तरेर आको। र त्यत्रो मेहनत साँच्चि खेर गएन यो खुशीको कुरा थियो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-13-08 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे चित्रे महाराज! सत्य, त्रेता, द्वापर र कली चौतारी युगको कथाले धन्य भइयो। अब कसरि कुन कुन कारणले चौतारी द्वापर युगबाट कलीमा प्रवेश गर्यो त्यो पनि कहनुहोस!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूलीलाइ क्या मज्जा, चाँडो घर जान पाइने।
हामी त काम भए नि नभए नि अड्डामै ढुकेर बस्नु पर्ने!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाअाअाअाअाअाअाअाअाअाअाअाअाआ कहिले नेपाल जाने हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-13-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको तारेमाम अनी फ्री जदौ! लौ हाम्रो बिष्टे काजीले किन बोलाएको कुन्नी? म त टिरेन को सफर गर्दै भर्खर अड्डामा डकार्न आको। ठुलीर दानेको डान्स त बडा अच्छा ! आफु पनि झ्याप थियो होला त्यतिबेला हो कि चिलिम ब्रेकमा निस्केको बेलाँ भेडेयो रैछ?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे बिर्खे जिम्माल! द्वापरबाट कलीयुगमा प्रवेश गरेको बारेमा अवश्य कहनेछु ट्याम मिलाएर। अनि भगवान् विष्णुका 'दश अवतार' जस्तै बिर्खे जिम्मालका 'तीन अवतार'को बारेमा नि भनुम् कि नभनुम् आज्ञा पाम्!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-13-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे बालिके ठूली! म यथाशिघ्र नेपाल देश प्रस्थान गर्ने ईच्छामा छु र बालिकेको लागि ल्याउन पर्ने यावत मेवा मिष्ठान्न तथा बष्त्रालंकारहरु अवश्य नै ल्याउने छु संदेह नगर!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे नभन्ने किन भन्ने नि। पर्दै पर्दै धरै मेरो बिर्खे दाको पोल खोल्न।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-13-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए कुरा त्यस्तो परेछ बल्ल बुझे,
अनी हाम्रा सम्धी ज्यु बिर्ख पर्भु एस्तो बेला बेला म झल्यक झुलुक मात्रा भएन एसो थकाई मार्न बस्नु पर्यो बिहेको निकै जोडतोड का साथ तम तयारी चल्दै छ् जस्तो छ नि कि अड्डा काम ले पेल्या हो,जाँतो पेल्या जस्तै हो हो चित्रे महाराज अब चौतारी ग्रन्थ को तेस्रो अध्याय पनि सुरु गर्नु पर्यो अनी ठुलि को के छ् नि हालचाल दुम्सी गाम तिर
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे बालिके ठूली! म यथाशिघ्र नेपाल देश प्रस्थान गर्ने ईच्छामा छु र बालिकेको लागि ल्याउन पर्ने यावत मेवा मिष्ठान्न तथा बष्त्रालंकारहरु अवश्य नै ल्याउने छु संदेह नगर!बिर्खे दालाइ मैले बोलाउने बितिकै मेरो मनको कुरा कस्तो बुझ्ने। हे भगवान आर्को ७ जन्म मानि म बिर्खे दाइ कै बहिनि भएर जन्मन पाउ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु त्यसो भए त्यो पोल चैं खोल्दिनँ म! प्राइभेसीको पनि त कुरा छ नि, हैन र?!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते यता त पानि परिराखेको च। राति हिउ पर्च रे। हजुरको गाम तिर को हाल् चाल कस्तो च त?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-13-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे सम्धिस्वर मुनी! मेरा, अत्यन्त बहुमूल्य नानाभाँतीका मुर्ति, चित्र, हिरा, मोती, सुन जवाहरातहरुले शोभायमान भएको कार्यालयमा यस घडिमा केहि सेवकहरु हवन पुजन ईत्यादी कार्य हेतु आ-आफ्ना गृहमा अति व्यस्त भएको हुँदा यस अधमको चरणकमलमा यो भुखन्ड जतिकै ठूलो कार्यको भारी आइपरेकोले उक्त भारी मिलाउन व्यस्त छु अन्यथा संदेह नगर्नुहोस!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ दोश्रो राउण्ड को जदौ अनी तारेमाम् फ्री मा बिस्ते लाई हिजो मैले रानीगाउ मा हो भनेर सोदेको बिस्तेले केही नि जवाफ नदेको मलाई बिस्ते हजुर त कस्तो
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु मेरो घर् जाने बेला हुन लग्यो। हजुरहरु रमाइलो गर्दै गर्नुस। भरे भोलि भेतुम्ला।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-13-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो गाममा त झलमल्ल घाम लागिराच ठुलि अनी सम्धिस्वर तपाईं को महिमा अपरम्पार छ्, तपाईं को लीला बिचित्र को छ्,हजार जिब्रा भाका सेश नागले बर्नन गर्न सक्दैनन तपाईंको महिमा, तपाईं जस्तो महामानब को सम्धी हुन पाएर मेरू जीवन धन्य भाको छ् , बरु म तपाईं को गाम तिर झर्दै छु वीकेन्ड तिर, तपाइ डाल्लस गाम को छेउ छौ मा त हैन
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-13-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहान फेवे दुम्सी गाम आउन लार घुमादिनु भनेर भन्या जस्तो हैन म एउटा काम ले आउन ला थी नगिचै हुन्हुन्छ भने ह्यलो गर्नु हुन्थ्यो भनेर मेरो २-४ साथी भै छन त्यता तिर
|
|