[VIEWED 222670
TIMES]
SAVE! for ease of future access.
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-08 5:46
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत -- चौतारी -९९ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 99 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. * गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा दौंतरी
श्री स्वस्थानी व्रतकथा!
चौतारीवासीहरूको पूरा नाम र गाम १)श्री भउत भाई भन्डारी----कन्नीडाँडा २) श्री कुमल कान्त कार्की--- फुलौरे गाम ३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम )श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया ५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम ६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क ७)श्री मदनवा महतो--- ८)श्री च्याङ्बा चामलिङ--- ९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम १०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम ११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल १२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा १३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम १४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम १५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया १६) सुश्री किरेजी क्राफोर्ड--- १७) श्री दिपेन्द्र दङ्गाल--- १८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम १९) श्री दादागिरी दवाडी--- जापुन २०)श्री गौतमबिक्रम गोतामे--- जापुन २१) श्री गालबेन्द्र गिरी--- जापुन २२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम २३) श्री हरि हर हाडा--- ओखलढुंगा २४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी २५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क २६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम २७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की--- २९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ ३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा ३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि ३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम ३३) सुश्री शबनम सुनुवार--- ३४) सुश्री रुइना रुपाखेती--- ३५)सुश्री लप्पु लुइँटेल--- ३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ ३७) श्री गुन्टे गैह्रे--- ३८)श्री निशान्त निरौला--- ३९) श्री विवश विश्वकर्मा--- ४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया ४१) याम बहादुर यमी--- बाटो नभाको देश ४२) बिस्टे राम विष्ट---तानसेन गाम ४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम ४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा ४५) फेवा ताल फुँयाल--- ४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम ४८) सोमनाथ सिग्देल --- झापा गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरू भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-13-08 11:44
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अलेली मात्र हो र, ७४ - २४ हो क्यारे।
ठुलि अब पनि क्लिन्टन आन्टिको सपोर्ट गरी रहनु मोनासिभ देखिदैन है।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 11:45
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हेर न रित्थेले कुरा फेरेको।
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-13-08 11:46
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तेही त भन्या, ह्यान्सम हुँदा हाम्लाई सोध्या थियो, ल ल ठुलि, यो लाज नभएको र ह्यान्सम मान्छे को
कुरा नसुनिकन टाँस देउ ल।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 11:48
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भ्यालेन्टाइन डे को मुखमा आएर त डराउनु परीहाल्यो नि ठुलु
बरु त्यो तिमीहरुको कम्पिटिसन "ठुली ठुलि ठुलि" को भिडियो चाँही एकदम मेमोरेबल छ
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 11:51
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल म स्वस्थानी सुन्न बसी है त
हिजो त्यो नवराज ब्राह्मण को आयिरहेको रहेछ
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 11:51
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यो रित्थे हेरन अझ मेमोरेबल च रे।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 11:53
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नाइ नाइ राहुल दाले मलाइ म:म बनाउन मा फेल रे
।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 11:53
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो भन्या ठुलि, मैले त-- मैले त २६ चोटि री-प्ले गरेर हेरेको लोल्ज
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 11:55
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रित्थे मार्दिम। पख न तिम्रो नि पालो अौच। भाउजुलाइ त अौन दिनुस। हाम्ले नि जानेको चु।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 12:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हाहाहा ठुलि, कस्तो स्वाएको नाक रातो रातो )(
))पारेर रिसाको
ज्ञानी ठुलु, नरिसाउन बा
बरु भन तिमीले के खाएउ?
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 12:04
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
केहि खाको चैन २:३० मा घर जाने अनि खाने।
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-13-08 12:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ए तेसै मजाक गरेको,
ठिकै छ् नि अब एकै चोटि लाईभ नै भेटम्ला नमरी बाँचे काल ले साँचे अर्को साल
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-13-08 12:09
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लुज्जा, मैले त खप्नै सकिन।
ठूली र दाने नाँचेको भिडियो टाँसिदिएँ।
अरु को को हुन, आफै चिनम्।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 12:10
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो हो आर्को चोति लाइभ नै हेरे रमाइलो हुन्च।
बिर्खे दाइ प्याकिङ् गर्न एक्दम बिजि जस्तो च।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 12:12
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यो भाउते दाले जोपायो तेहिलाइ थुलि र दाने रे मार्दिम।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 12:12
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चित्रे, चौतारी बिकासको कथाको लागि धन्यवाद, रमाइलो लाग्यो पढेर--यु आर ग्रेट चित्रे जासुस
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 12:14
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भउते ले अगाडि को पछाडि गरेछ--लोल ! क्या हास उठ्दो भिडियो छ यो
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 12:14
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लु म हसुरेर आएँ, के के भैसकेछ याँ त। बिस्टे, म उत्तरी काराकोरमबाट उडेर गाको नि नयाँ खर्कमा चौतारी भेलाको लागि। जिम्मी बुडो त टेउसाउदेखि उडेर आ'का। अरू सबै गुडेर आए। भौते र रिट्ठे चैं ठूलीले भिडियो टाँस्ली भनेर कस्तो डराका!
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 12:15
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तेहि त भनेको नि चित्रे। अहिले हाम्रो पून्ते दाइ भएको भए "ल ल मेरो भिदियो तास भन्नु हुन्त्यो"।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 12:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सबै खन्चुवाहरु घिच्न गाको जस्तो च नि।