[VIEWED 232694
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दा हिजो राम्रो सँग पुरै कुरा गर्नै पाइेन। बिचमा मिनेट सकिएर। अब कहिले गेर्ने हो पुरै कुरा।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-11-07 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस्, यामे, पर्वते, ठुली, ठुल्दाइ, रिठ्ठे, बिर्खे दाइ, भौते दाइ, डीप् ज्यु, हरि र समस्त गाम्लेमा मेरो सागर नमस्ते।
बिर्खे दाइ, हउर्को नाम त भग्यमानि हरुको लिस्टमा देखेको थें त, फेरि के लाइ पिर हो?
चित्रेका सन्तानले अंरिका ढाकुन।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-11-07 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-11-07 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब त जिम्माल बा पनि !!
राम राम राम ! भजन अर्न छोडेर के के मात्रै जपेर बसेको जिम्माल बा हउर ? यस्तो हिसाबले स्वर्ग जान गाह्रै पर्ला कि भन्चु र (रिसानी माफ है )
दिपदा,
हउरले लेखेको त म बुझ्दा पनि बुझ्दिन लेखेको शब्द ओल्टे कोल्टे नपारी सार निकाल्नै सकिदैन ? ( अब के भन्ने होला झन )
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा ले पुन्टे दाई को उपस्थिको माग राखेर सुचना निकाल्या रइछन चौतारी भब्य भेला २००७ को इन्चार्ज भनौ या ब्यबस्थापक पुण्टेदाइ ले सुश्री ठुल्नानी ठकुरानी लाई बनाएको ब्यहोरा जानकारी गराउन चाहन्छु अत: गाउले रु को मनमा कुदिएका सवाल जवाफ तथा अन्य उत्सुक्ता लाई पनि सुश्री ठकुराइन ले नै पुरा गर्नु हुनेछ भन्ने विश्वाश लियिएको छ धन्यवाद
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुनस्च: चौतारी भेला सम्बन्धी सोधपुछ को लागि आयोजक कमिटी द्वारा २४ आवर हट्लाइन हेल्प डेस्क ब्यबस्था गरिएको हुँदा सम्बन्धित सबैले चौतारी भब्य भेला २००७ का इन्चार्ज सुश्री ठुल्नानी थकुराइन लाई १-८००-चौतारी मा संपर्क गर्न हुन अनुरोध गरिन्छ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks Ritthe
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१-८००-चौतारी मा भर्खर फोन गरेको त यस्तो मेसेज आयो -
"....टुँsss...चौतारी हेल्पलाइनमा स्वागत छ। भर्खरको लक्का जवान ठिटा हुनुहुन्छ भने १ थिच्नोस। सलमान खान को जस्तो बडि छ भने २ थिच्नोस। सिङ्गल हुनुहुन्छ र जवान पनि हुनुहुन्छ भने जुन नम्बर मन लाग्छ त्यहि थिच्नोस। संसारमा सबै भन्दा राम्रि ठुलि लाग्छ भने ३ थिच्नोस। बुढो हुनुहुन्छ भने अफ गर्नोस र कहिले पनि पुन: प्रयास नगर्नोस। यो मेसेज फेरि सुन्न जिरो थिच्नोस।....टुँsssss"
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-11-07 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो माथिको मेसेज सुनेर जिम्माल ले ह्याङ्ग अप गर्देको हो -- जिन्नगी गर्दिन अब फुन भन्दै?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! जिम्माल बाले हँसाए. अनि तपाइले फोन अफ गर्नु भएको हो? मैले त जुन नम्बर मन लाग्छ त्यही थिच्दिएँ!
>>>यो सब ब्यबस्था चित्रेभाइले नै गर्न पर्च <<<
मिस दिदी, 'आफैं त महादेव उत्तानो पर कस्ले देला वर?'
Last edited: 11-Dec-07 12:30 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा हा अनी जिम्माल बा ले तेसो भये १ ठोक्डेको हैन त? अनी १ थिचे पछी के के कुरा सोध्यो त त्यो पनि भन्नुस् न त अब
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाले झुत्तो बोलेर १ थिछेको। अगी आवाज चै बुढा को थ्यो तर उमेर चै २८ भन्दै थियो। को राइछ भनेर्को त बिर्खे दाई पो राइछ। कस्तो झुत्तो बोल्न सकेको बुढाले।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल!
थिच्न त सपै थिचेँ नि। पइला त कुरो नबुझेर जिरो थिचेँ ३ पटक जति अनि मात्र बुझेँ।
१ थिचेको त यस्तो म्यासेज आयो-
" ...टुँ.....चौतारी हेल्प लाइनमा तपाइँ लक्का जवानलाई स्वागत छ! तपाइँ हरितालिके हो भने १ थिच्नोस, भउते हो भने २ थिच्नोस, चित्रे हो भने ३ थिच्नोस, बिर्खे हो बने जोक नगर्नोस। यो मेसेज फेरि सुन्न जिरो थिच्नोस"...टुँ.....
२ थिचेको यस्तो मेसेज आयो-
"...टुँ.....चौतारी हेल्प लाइनमा तपाइँ बडि बिल्डरलाई स्वागत छ! भुँडिलाई बडि भनिँदैन। यो मेसेज फेरि सुन्न जिरो थिच्नोस...टुँ....."
३ थिचेको यस्तो मेसेज आयो-
"...टुँ.....चौतारी हेल्प लाइनमा तपाइँ अन्धोलाई स्वागत छ! कुरा कति सहि हो बुझेर मात्र नम्बर थिच्नोस। यो मेसेज फेरि सुन्न जिरो थिच्नोस ...टुँ....."
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"...टुँ.....चौतारी हेल्प लाइनमा तपाइँ अन्धोलाई स्वागत छ! कुरा कति सहि हो बुझेर मात्र नम्बर थिच्नोस। यो मेसेज फेरि सुन्न जिरो थिच्नोस ...टुँ....." lol
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-07 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-11-07 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो बिर्खे दाले हसार मर्न लागे गाम्ले हो बच्चाउ बच्चाउ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे बौचा के छ? आज किन ढिलो सवारि? रातो लाग्ला है होस् गर हाम्रो ठुल्दाइ सँग
|
|