[VIEWED 176519
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-31-07 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी-५७
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी -- भाग ५७ --
चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको 57 औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
**********************************************************************'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लौ बसुम यही चौतारीमा
चौतारी-५६
चौतारी-५५ चौतारी-५४ चौतारी-५३
जदौ!!
:-)
|
|
|
|
G.Bush.Jr.
Please log in to subscribe to G.Bush.Jr.'s postings.
Posted on 05-31-07 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे! मेरो न्याम्यास्ठे छ सपोइ लाइ। खुम्लेले छौतारीको बोट रोपेको देखेर ढेरै खुसि लाग्नुभोयो।मो ठिमिलाइ चाँडै गिरिन खार्ड दिलाइदिन्छ।
ओहहह्ो छ्याप्लेडुंगालाइ ढेरै ढेरै ढन्याबाथ यस्थो नाम्रो नाम्रो पिक्सको लागि, मो दौरा लाएर लौरा सँग ठ्रेकिङ् जान्तु आनाफूर्नामा। ब्युटिफूल सिन, हाम्रो रक्कि माउन्टेन्स आनि अपालाचियन भन्दा पनि द्यामि लागो मोलाइ त।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-31-07 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!!
कुम्लेलाइ नयाँ चौतारी बनाएकोमा धन्यवाद, चाँडै छोरीको बाउ बन्ने साइत जुरोस्! (मलाइ थाहा छ कुम्लेलाइ छोरी मनपर्छ भनेर, मलाइ जस्तै।;))
जिम्माल बा, सान्दि, राहुलदाइ, मिस दिदी, हरी, मदनवा, चिप्ले, ग्वाँचे, चना, मिस्टे, बुशे सबैलाइ जदौ!
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 05-31-07 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्लेको जय होस, सोझो(?) को सोझै रहेस :P
मामा, ठुल्दाइ, मास्टर्नी दिदी, चित्रे, मदनवा, चिप्ले, ग्वाँचे, चना, मिस्टे, बुशे सबैलाइ दिवाकालिन पट्यारलाग्दो जदौ!
sndy दिदी लाई स्वागत!
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 05-31-07 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dhanyabaad Hetterika, yo chautari ma ta ramro ramro aashirwaad haru ko barsha hudo raicha..afu lai ni aashirwaad paicha ki bhanera ayekochu..:)
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-31-07 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छोमरोङबाट माछापुच्छ्रेको twin peaks सहितको द्रिष्य।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-31-07 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु सान्दिदि आइछिन चौतारिआँ! स्वागत छ!
ओहो! सान्दिदि? मेरि बास्सै!
शहराँ ग'र त हाम्लाई बिर्सिन कि दिदिल भन्ठान्या त आइछन गाँठे!
सपै बेसै होला केरे? भुराभुरिले कत्तिको दुख दिन्छन त नि? :)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 05-31-07 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 05-31-07 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Birkhe ji, bhurra bhurri le ta sarai dukha dinchan ni, k garne..aafnai paryo natra ek dui hirkaunu hunthyo :) (jiskeko ni feri, anyatha nathannus)
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 05-31-07 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले ब्रो धनियाको पात है नया चौतारी छिनेकोमा !
सिन्डि दिदी/बहिनि/दाजु/भाइलाइ पनि चौतारिमा स्वागत छ
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-31-07 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के आशिक् दिम् सुन्दरीलाई? बिहेबारी त भइसकेको हो क्यार? सन्तान भएका छन् कि छैनन् बरु? नभएका भए यही बर्ख पहिलो सन्तान होस्, भइसकेको भए अर्को पनि होस्। अनि डाँडा काँडा ढाक्दै जाउन्। अनि सुस्वास्थ्य, सम्पन्नता, र दिर्घायु होस्। भद्रमानको जस्तो गाली खान कहिले नपरोस् :)
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 05-31-07 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
LOL Chipledhunga, last one ta khatara thiyo hai..tara bhadraman ko gaali ta khana khasai parena..kinaki bichara hamro pachi daudida daudida hunthyo tara bhettauna sakdaina thyo :) Anyways, ramro ramro aashik diyeko ma dhanyabaad..ani same to u :)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-31-07 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के आशिक् दिम् सुन्दरीलाई? बिहेबारी त भइसकेको हो क्यार? सन्तान भएका छन् कि छैनन् बरु? नभएका भए यही बर्ख पहिलो सन्तान होस्, भइसकेको भए अर्को पनि होस्। अनि डाँडा काँडा ढाक्दै जाउन्। अनि सुस्वास्थ्य, सम्पन्नता, र दिर्घायु होस्।
तारेमाम् है सान्दिदि! यो ठुल्दाइ को।
उता बोर्डिङ स्कूलमा देखे थें, सरकारि सकूलको चौतारिमा देखिनु अहो भाग्य मानिछु। बाटो न भुलेस् है।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-31-07 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, सरकारी स्कुलको भवन भाडामा लेर चलाएको प्राइभेट क्याम्पस पढेको साईनो पर्यो नि त।
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 05-31-07 4:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हे हे हे, चिप्लेले कुरो ट्याक्क मिलायो है ।
बरु गाम्लेहुर हो, हाउँरो जिम्माल बुढा ले सान्दिदि भनेछन के रे, तेहि भ'र हाउँरो जिम्मालेलाइ बा भन्ने गाम्लेहुरको त जिम्माल फुफु पो साइनो पर्छ जस्तो लायो के रे । ऊ बेलाँ सुन्दरी भनेर नाउँ राख्याथ्यो होला, तर गामतिर कसैले नि सुन्दरी नभन्नि अरे । पछि शहरतिर पसेसिन त्यतैको के जाति अउरेँजि नाउँ राखिन अरे सान्दिदिले । चिप्लेले सुन्दरी भन्दा त बिछट्टै छक्क परिछिन नि सान्दिदि त, बाँदरनिलाइ मात्तै सुन्दरी भन्छन ओए मोरा हो, म त बाँदरनि भन्दा राम्री छु भन्दै जिब्रो निकाल्या देख्याहुम के रे ।
चौतारीको ठाडो बाटो उकालो लाएसिन सान्दिदिलाइ तिर्खा लाओ रे, लु आशिक द्याओ है गाम्ले हरु ।
सप्पैलाइ सन्ध्याकालीन तारेमाम एक एक थान टक्राम्दै अहिलेलाइ बिदा पाम पाम पाम ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-31-07 4:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माछापुच्छ्रेको अर्को रुप हेरुम् सिनुवा भन्ने ठाउँबाट। साहूले मलाई जोत्न दिएको कम्प्युटरमा यसैलाई भित्ते कागज (wall paper) बनाइ राखेको छु।
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 05-31-07 4:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए चिप्ले फुटा त गज्जप राँउरो र'छ गाँठे, कुन क्यामेरा ले खिचेको हौ?
यस्तो राउँरो फुटा देखेसिन जर्ज बुशले हाउँरो नेपाला ग्रीनकार्ड चाइयो भन्नि होला, अहिले ह्वाँ कुम्लेलै ग्रीनकार्डा लोउ देखाम्छ के रे त । क्यार्न खोजेओ हुन यी बुश बुढा ले ?
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 05-31-07 4:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लेले त चौतारीमा बसीबसी जम्मै घुमायो, धन्नेबाद है।
सान्दिदी, चिप्लेले भद्रमानको गाली खा को रे। हाम्ले नि खाथिम, पढाकै गाली गरेको जस्तो लाग्थ्यो, गाली कस्तो होला!!
अरु कता लाए?
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 05-31-07 4:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Chana tarkaari le bhane tyakkai kuro bhane..gau ma sandidi thiye, shahar pasepachi sndy bhayechu..
Chipledhunga le ni yetro thulo thulo ukaali haru dekhayera jhasanga parcha..ma ta sakdina po ho ki k ho yo ukaalo chandhna..budeskaal lagisako :)
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 05-31-07 4:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhadramaan le padhayeko ma basne kurai chaina, tyasaile thaha bhayena kasari padhauthe bhanera..hettarika !! :)
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 05-31-07 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुसु सु सुसुसु
सुसुसुसु सुss सु
सुसु सुसु सुसु सुसु
सुसुसुसु सुss सु
मिलेन कि के हो? सुसेलेर गीत गुन्गुनाको, कुन गीत हो यो? थाहा पाउन भो?
था पाए ठीकै भो, नपाए तssssssssssssssssल स्क्रोल
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
।
मै छोरी सुन्दरी
कसरी भरम पानी
बसी बसी भरम भने
घैला भन्दा सानी
उठी उठी भरम भने
कम्मर दुख्ने बानी
|
|