[VIEWED 222670
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत -- चौतारी -९९ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' **********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
श्री स्वस्थानी व्रतकथा! चौतारीवासीहरूको पूरा नाम र गाम १)श्री भउत भाई भन्डारी----कन्नीडाँडा२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क७)श्री मदनवा महतो--- ८)श्री च्याङ्बा चामलिङ---९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया१६) सुश्री किरेजी क्राफोर्ड---१७) श्री दिपेन्द्र दङ्गाल---१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम१९) श्री दादागिरी दवाडी--- जापुन२०)श्री गौतमबिक्रम गोतामे--- जापुन२१) श्री गालबेन्द्र गिरी--- जापुन२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम२३) श्री हरि हर हाडा--- ओखलढुंगा२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की---२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम३३) सुश्री शबनम सुनुवार---३४) सुश्री रुइना रुपाखेती---३५)सुश्री लप्पु लुइँटेल---३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ३७) श्री गुन्टे गैह्रे---३८)श्री निशान्त निरौला---३९) श्री विवश विश्वकर्मा---४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया४१) याम बहादुर यमी--- बाटो नभाको देश४२) बिस्टे राम विष्ट---तानसेन गाम४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा४५) फेवा ताल फुँयाल---४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम४८) सोमनाथ सिग्देल --- झापा
गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरूभ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस् गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
|
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 02-13-08 8:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-13-08 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली, मैले चिया पिएं, अलिकति जिएं। बुइनीले फोन गर्छु भनी सम्झिनु नै फोन आए सरि भो। ग्वाँचु राम्, तारेमाम्।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्वचे मैले नि दर्सन गरे है। के हुदै च? खित् खित् खित् नेपे दाइले खिच्नु भएको भिदियोमा म क्या स्लिम देकेको चु। अब देखि जहिले नि नेपे दाइलाइ मात्र भिदियो खिच्न लगाउने।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 8:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे दाले क्या दामि स्वर। अनि गीत नि क्या दामि गाउनु भएको के।ओ मेरे दिल के चेन ................................................................. रित्थेको नि क्या दामि स्वर। मेरो स्वर मात्रै झारे। अनि नेपालि हिन्दि गीत नि गाउन अौदैन।
Last edited: 13-Feb-08 08:31 AM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! ठूली, हरी, गालब, फेवे, राहुलदाइ, ग्वाँचे, सबैमा जदौ! ठूली, तिमीले पायौ भिडियो? भौतेकाजीले मलाइ नि पठाइदिन्छु भन्दैथे त्यो भिडियो, तर मैले मेल चेक गरेको छैन। काममा नि भिडियो हेर्न पाइने तिम्रो, क्या मज्जा रैछ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 8:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे तिम्लाइ भनेर पथाको भिदियो मेरो मा अैपुग्यो।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हो र भन्या ठूली? नाम चैं मेरो ठेगाना चैं तिम्रो लेखेछन् कि क्या हो भौतेले रउसीको सुरमा?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे दाle कबिता हो कि के हो क्या दामि भन्नु भएको के। अनि हजुर ले एक्स्प्लेन गर्दै भन्नु भएको स्ताइल मलाइ सारै मन पर्यो। यदि हजुरले एक्स्प्लेन नगरनु भएको भए त म बुझ्दै बुझ्दिन थे। थ्याँक्स नेपे दा। बिर्खे दा ले नि क्या दामि गीत गाको के। सबैको ताल हेर्दै म त पेत मिचि मिचि हास्दै चु खित् खित् खित्।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-13-08 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
morning morning sabailai mero namaskaar
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-13-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्याsss! ल जदौ भने जदौ मेरो पनि जे पर्ला पर्ला!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सम्पूर्ण प्यारा चौतारी बासीहरुमा ! ठूली, हरी, गालब, फेवे, राहुलदाइ, चित्रे, हर्के दाई ग्वाँचे, सबैमा जदौ! चौतारी आएपछी आफ्नो घर आइपुगियो जस्तो लाग्ने किन होला ठुलि हामी पनि हेर्न पाउन त्यो विडिओ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा अचेल खुशीले गद गद क्या जदौ जिम्माल बा!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाअाअाअाअाअाअाअा रित्थे साचि हो। त्यो तिम्ले गाको भिदियो यहा तासिदिम।फेरी केटीहरुले तिमीलाई देखेर ईमेल पथायो भने मलाई गाली गर्न पाउदैन नि।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-13-08 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुसिले गदगद हैन रिट्ठे काम र पसिनाले चटचट हो!
हन हाउँरी ठूली, कति राम्री भा'कि हँ आजकल?? ल हेर हेर आम्मै नि त आँखामा नि गाजल साजल टल्का'र आईछिन त! मेरी बास्सै ल सकिएन, कपाल कति सुलुक्क परेको बना'को? ओहो! त्यो सिक्री कति राम्रो टल्कने लगा'को? लौ न नि! हातको ब्रासलेट न नदेखिरा' मैले! ए रात्तै तो तिम्रो आँखाको ढकनिमा कस्तो रंग हो त्यो पयाँलो पयाँलो, रातो रातो, निलो निलो! ल कुन चइने झिल्केले आँखा लाउने भओ प्रभु!!!
Last edited: 13-Feb-08 09:27 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बा बा बा अन्तरे दाइले क्या दामी त्यो बाखरी बाखरी भन्ने गीतमा नाच्नु भएको। म हासेको देखेर म सँगइ काम गर्ने बुढाले आर यु ओके रे खित खित खित अस्ती हेरेको भन्दा आज हेर्दा झन रमाइलो भाईराको छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा बिर्खे दाले हसाउनु हो। म त्यो बिहेमा भाउजुलाई हजुरले अस्ती नयाँ खर्कमा गाको गीत को सिदी बनार दिन्छु।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्ते दाले त्यो मेरिज स्कुलको केटीहरुले कसरी कुरा गर्छ भने देखाउनु भएको क्या फन्नि के ।अनि फेरि पून्ते दाले गाना गाउ भन्यो भने हग्दिन्चु रे. यो पून्ते दाले नि कति हसार मर्न सकेको होला खित् खित् खित्
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठूली, त्यो सबै भिडियो यु ट्युबमा अपलोड गरेर यहाँ टाँसिदेऊ न, कस्तो हेर्न मनलाइ सक्यो आफूलाइ!
Last edited: 13-Feb-08 09:53 AM
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-13-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, हरी, गालब, फेवे, ठुलदाइ, चित्रे, हर्के,ग्वाँचे,सम्धी ज्यु,रिट्ठे सबैमा जदौ!
हन त्यो भिडिया टासुँ न हो एता नि, हाम्ले नि दर्शन गर्न पाईन्छ कि सब्बै लाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-13-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली सी डि हेरेर ब्यस्त र मस्त!!!!!!११११११११ तारेमाम् चित्रे, रिट्ठे, हर्के। नयाँ खर्कको भिडियो जति हेर्यो त्यति रमाइलो। जिन्दगीको अलमोल क्षण थियो। अदभूत प्रतिभाको भेला, मत सबैको चेला जस्तो ट्वाँँँँँँ परें।
|
|