[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 223813 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-18-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ, सान्नानी किन रिसाउने हो। हिजो मात्र अनुराधा आएकी होइन? भेट्नु भएन कि? अब दिन दिनै अनुराधा आउनलाई उनलाई नि फुर्सद हुनु पर्‍यो। बालबच्चा भएकी, आज फुर्सद मिलाउंछे कि हेरम्। उनलाई फुर्सद भए पछि चौतारीमा लिएर अौने जिम्म मेरो हो, कस्सम।
 
Posted on 09-18-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे भाउजु तारेमाम् है। धेरै दिन् पछि झुल्किनु भयो। दाइ लाइ सन्चै? अनि फुच्चीहरुको के हाल् छ।
 
Posted on 09-18-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला ठुल्दाईले मेरो र दुर्गी भाउजुको कुरो पो सुनेर बसेको रैछ।
तारेमाम् दाई, नेउची दिदिलाई ल्याउने नि हउरकै काम है त दाई?
 
Posted on 09-18-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेउची भाउजु त जहिले नि हाजिर् छ नि, अब सबैले अनुराधा खै भन्छन्, अब म के गरम्?
अनुराधा को भनेर जिन्दगी नै आधा आधा होला जस्तो भै सक्यो, क्या आपत।
 
Posted on 09-18-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मङ्लवारे जदौ सबै लाई
 
Posted on 09-18-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, धन्याबाद् दिएर ल्ययो है यो सुर् न ताल् ले। अनि अरु के तेस्तो पढ्नु भयो त, उता भनेको कता हो?

सान्नानी बोलन दिलै खोलेर ....

दिल् खोलेर बोलिदिनु भएकोमा सान्नानी लाई मुरि मुरि साधुवाद।
 
Posted on 09-18-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मङ्लवारे जदौ सबै लाई
 
Posted on 09-18-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले जी को "मेरा कथा का पानाहरु" रमाइलो लाग्यो। बरु अरु नया पन्नाहरु पनि पल्टाउने हो कि?

 
Posted on 09-18-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुणै तर्यो नि बरुणै तर्यो
हे लै लै दुधकोशी तर्नै छ
छेउ काटी रुमाल चट्टै
आमाको काखमा बास मात्रै लियो
हे लै लै कहाँ गै मर्नु छ
छेउ काटी रुमाल चट्टै

मङ्लवारे जदौ सबै लाई
 
Posted on 09-18-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मङगलबारे जदौ!

 
Posted on 09-18-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ सबै ठिकै छ भन्नु पर्यो। चना दाइ आजकल आफ्नै धुनमा मस्ति छन्।
खोइ म त कथा कुरेर बसेको!
 
Posted on 09-18-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गी दिदी नमस्ते, सन्चै? दाइ कता बेपत्ता हो आजकल? दार्जीलिङ तिर त लाग्नु भएन भोट हल्न लाइ? भान्जीहरु लाइ सम्झेको छ भनि दिनु है त।

जदौ जिम्माल बा, नलि खुट्टो कस्तो छ? सिधै छ कि बाङ्गी स'को?

चिप्ले दाइ, नमस्ते।

ठुल्दाइ, तारेमाम।

सान्नानी, अर्को चोटी गोल्भेडाको टिम्मुर हालेको अचार हामी पनि पाउ है त, एक्लै खाने हैन नि। नत्र पेट दुख्ला। आफु कहा त टिम्मुर नै छैन।

रिट्ठे सान, (यो सान भनेको चाइ के हो कुन्नि, गुरु ले सान भनेको सुनेर भन्देको के रे। जपानि भासा आउदैन आफु लाइ त )
नमस्ते। हजुर बिराटनगर तिर को हो? अर्को गाउमा बिराटनगर को कुरा गरेको देखे जस्तो लगेर सोधेको।

थुली, चित्रे, भाउते गुरु, हरि, निस पाट, मुन्नि, उफ्री, र नाम लिन छुटेको जम्मै गाम्ले लाइ नमस्ते।
Last edited: 18-Sep-07 12:09 PM

 
Posted on 09-18-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे म सन्चै छु। आफ्नो के छ खबर्? धेरै दिन् पछि देखा परियो नि।
ग्वाँचे, चिप्ले, जिम्माल बा सुन्तले जीलाई नमस्ते गर्दै अहिलेलाई हसुर्न तिर लागे म चाँही
 
Posted on 09-18-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, अलि धेरै खेत जोत्नु थ्यो, तेसै ले २-४ दिन हराइयो के रे।
लु मुसा हरु दगुर्न थाले पेट मा। म नि हसुर्न लागे।
जम्मै गाम्ले लाइ मध्यान्ह को जदौ।
 
Posted on 09-18-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाइ!!!

ब्यस्त भएर बिजी छु!

हरि शरणम् पर्भू!
 
Posted on 09-18-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे पाट के छ?
अनी हामी सञ्चै?

 
Posted on 09-18-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो आज पनि देश जस्तै अन्यौलमा छ चौतारी। गति लिएन। प्रगति भएन।
बोल्नै हुन्न फेरि, अनुराधा खै भन्छन्।
 
Posted on 09-18-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई को अनुराधा?
 
Posted on 09-18-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त ठुल्दाइको नाम माथि देखेर दौडेर आ'को अनुराधा आयिन भनेर। हात्ती आयो हात्ती आयो फुस्सा.......

 
Posted on 09-18-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters