[VIEWED 353166
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११८
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-06-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह ! पिया क्या दिया?
पियालाई पनि ४+२
पिया नि कबियत्री भन्ने रहस्य बल्ल खुल्यो? मेरी वाली पर्पल को नि रहस्य फुकाउने कि ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-06-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बसन्ति नानि छुनुमुनु अर्दै चौतारी झरिछीन्
लेखेर मिठो गितको टुक्रा डेढिखेत* अरिछिन्
सत्ते राम राम धरोधर्म ढाँटेको हैन नि
यति राम्रो रंगमा कविता पैले देखेको छैन नि
यहि त छ बाबै परदेशको पिर नेपाली भेटिन्न
त्यसैले जति नेपाली बोले नि तिर्सना मेटिन्न
लौ बस पर तिमलाई भनेर राखेको सुकुल छ
चौतारी ढोका सबैलाई खुल्ला न ताल्चा चुकुल छ
डेढिखेत* = डेडिकेट (यो बुढोले जमानामा सान्नानीको रिडियोमा डेढिखेत अरेकोले सऊँजना आओ क्या)
Last edited: 06-Jun-08 09:32 AM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-06-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे दाई, ठुल्दाई, रवी, दीपिका, जिम्माल बा, रिठ्ठे, बसन्ती, बिस्टे, झिल्के सबैलाई २, ३, ४ अरु पछी आए भने 'लागे पागे बुढीयाको दोश' !
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-06-08 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"चौतारी ढोका सबैलाई खुल्ला न ताल्चा चुकुल छ" गज्जब गयो जिम्माल बा
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 06-06-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Wa Jimmaal Wa
बसन्ति नानि छुनुमुनु अर्दै चौतारी झरिछीन्
लेखेर मिठो गितको टुक्रा ढेढिखेत* अरिछिन्
सत्ते राम राम धरोधर्म ढाँटेको हैन नि
यति राम्रो रंगमा कविता पैले देखेको छैन नि
यहि त छ बाबै परदेशको पिर नेपाली भेटिन्न
त्यसैले जति नेपाली बोले नि तिर्सना मेटिन्न
लौ बस पर तिमलाई भनेर राखेको सुकुल छ
चौतारी ढोका सबैलाई खुल्ला न ताल्चा चुकुल छ
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-06-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सन्नो, बोलेतो अङ्रेजी वल थ्यांक यू, अपुन सिखी ना ठुल्दाइ और अपुन के बिर्खे भाई से
जिम्माल बा, दामी गयो देखो बिर्खे भाई क्य फटाक से लिख्ते है ठुल्दाइ, पिया ने दिया आपने लिया कि नही लिया? कबियात्राी होइन दाई सानो सानो प्रयास मात्रै
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 06-06-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या राहुलदाइ अब हुँदा हुँदा चिया धरी कसैले निलिदिए हुन्थ्यो जस्तो गर्ने माइला दाइ बिस्टे कस्तो चिन्नु भएको कप त, तर चिया चै नेपाली नै हो, ईलाम को चिया पत्तिमा बनाको यो रिट्ठे को नाता पनि कहिले छुट्याउन सकिन, कहिले "जी" का "जी" लगाउछ, कहिले "नानि"। ल जे भने पनि मै हो भन्ने बुझेर भन्दैछु "अनि हामी सन्चै?" बसन्ति राम्रो लाग्यो मलाइ तिम्रो कबिता, तिमी त्यो क्षत्रमा राम्रो रहिछौ माइला दाइ घुर्की सुनेर नि कोही टोलाउछ त? म त हजुर ले खाएको मुड्कि र खोट्टा सम्झेर टोलाको साथि, तिम्रो पनि फन्ट को कलर चेन्ज
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 06-06-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिन भन्छन राम्रो हुन्छ घमाइलो चौतारीको बाताबरण लाग्छ मलाई रमाइलो
हाँस्दै खेल्दै बिताइयो यहाँ ८ महिना वाक्क एस बाट म कहिले भयिन
ठुल्दाइ, जिम्माल र अनगिन्ती औतारी सबैको मन भित्र रहेछ यो वन एन्ड ओन्ली चौतारी
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 06-06-08 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Wa Netre wa......ek se ke chhan yaar CHAUTARI maa
दिन भन्छन राम्रो हुन्छ घमाइलो चौतारीको बाताबरण लाग्छ मलाई रमाइलो
हाँस्दै खेल्दै बिताइयो यहाँ ८ महिना वाक्क एस बाट म कहिले भयिन
ठुल्दाइ, जिम्माल र अनगिन्ती औतारी सबैको मन भित्र रहेछ यो वन एन्ड ओन्ली चौतारी --
(Sathi Dipika, yo Font ko kamal sabai hamrai Pyaari BASANTI ko KAMAAL ho ke)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-06-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुचना: सुचना: सुचना:
केहि दिन पहिले हामिले चौतारी परिक्षाको अर्को भाग प्रस्तुत गर्ने कुरा गरेका थियौँ र भनेका थियौँ प्रथम हुनेलाई पुरस्कार साँच्चिकै हुनेछ; अर्थात् लगभग ३ वर्षको चौतारी इतिहासमा चौतारीमा पोस्ट भएका रमाइला रमाइला कुराहरुको ३२ पानाको पुस्तक इमेल गरेर पठाइने छ! त अबको केहि बेरमा परिक्षाका प्रश्नहरु सोधिने छ। परिक्षाको समय अहिलेको समय बाट करिव १३ घन्टाको रहने छ, र यस बिचमा पुराना चौतारी केलाउँदै भए पनि उत्तर दिन सकिने छ! सबैभन्दा बढि प्रश्नहरुको सहि उत्तर दिने ३ जनालाई पुरस्कारको व्यवस्था गरिएको छ! प्रथम हुनेलाई चौतारीको प्रथम अंक देखिका निकै रमाइला पोस्टहरु संकलन गरिएको ३२ पाने पुस्तकका साथ साथै उक्त पोस्टहरुमा पोस्ट गर्ने चौतारीका औतारीहरुको सानो परीचय पनि दिइने छ। द्वितिय हुनेलाई पनि ३२ पाने पुस्तक दिइने छ र तृतिय हुनेलाई २० पाने पुस्तक! राम्रो संग पढ्नुहोस र उत्तर दिनुहोस! पाठ्यक्रम निम्नानुसार हुने छ-
१) चौतारिका औतारीहरु, तिनका पद र ठेगाना सम्बन्धी।
२) चौतारिका औतारीहरुको पोस्ट गर्ने युनिक तरिकाहरु सम्बन्धी।
३) चौतारीका कुन कुन औतारी कस्ता कस्ता कुरामा अलि बढि नै रमाउँछन र अलि बढि नै रिसाउँछन त्यसको लेखाजोखा सम्बन्धी।
४) ३ वर्षको इतिहासमा बेला बेलामा हुने चौतारी नियम कानुन सम्बन्धी।
५) चौतारी भित्रकै नातागोता, साथि सर्कल, प्रतियोगिता, खेल, पढाइ-लेखाई तथा बसाइँ-सराई सम्बन्धी।
६) चौतारीमा औतारीहरु बेपत्ता हुने, मुगलान पस्ने, फेरि आउने, आएपछि फेरि चौतारी मै फँस्ने इत्यादी एक्टिभिटिज सम्बन्धी।
धन्यवाद्
चौतारि परिक्षा नियन्त्रण कार्जेलय
चौतारी
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-06-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि लेखौँ भन्छु एउटा कबिता चल्दैन औंला दब्दैन किबोर्ड लौन ठुल्दाइ अनी बिर्ख भाई बसन्तीलाइ जस्तइ मलाई पनि बनाइदिनुस् एक रचयिता wa wa netreko ni gajjab chha.
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 06-06-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-06-08 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 06-06-08 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Birkhe Bro.....................Thats great.........!!!!!
Kamse kam SANTAWANA puraskar chai haata parla jasto chha
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-06-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-06-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सन्नो, तुम्हरी कविता पे मै वारी वारी, हरेक words जैसे मिथी कटारी ,हाए, तुम्हरी कविता पे मै वारी वारी
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-06-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बसन्ती र सान्नानी लेखम लेखम मनको कुरो खोल्नु पर्छ बाबै! ला हेर कसरि मनको कुरा खुल्या छ यसमा-
हासो, खुशी रमाइलो एही बसी साट्छौ लिने दिने के छ र साथी, मित्रता नै बाँट्छौँ
पर्देश मा नि पये मैले अफ्नै साथीभाइ छोडिजान नदिनुहै अब चौतारी मलाई
म पनि लेखौँ भन्छु एउटा कबिता चल्दैन औंला दब्दैन किबोर्ड लौन ठुल्दाइ अनी बिर्ख भाई बसन्तीलाइ जस्तइ मलाई पनि बनाइदिनुस् एक रचयिता
ल सान्नानी रचयिता बनाउने तिमिलाई! :पि :डि...तिमीले लेखेको मा पहिला लास्टमा मिलाउने यसरी- 'ता, ता, त' अनि 'ई, इ, ईकार' , अनि अलि अलि यता उता गर्ने यस्तो खालको-
म पनि लेखौँ भन्छु, एउटा कबिता
लेख्न खोज्दा मरिजाम, किबोर्ड दबे त
लौन भन्या ठूल्दाई लौन, लौन बिर्खे भाई
रचयिता बनाउनु मलाई, बसन्ती जस्तइ
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-06-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छुपा रुस्तम रे झिल्केले मलाई हेहे क्रिकेट को त कुरै नगर खेल्थिम पनि हामी पैला अहिले पो क्रिकेट्ले आफुलाई खेल्ला जस्तो छ भैगो कुरै नगरौ जिम्माल बा पहिलो जाँचमा म फस भा छु नि त्यस्को पनि अँक पाउछु मैले? लोल बन्नो "कविता पे मै वारी वारी" रे लोल
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-06-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि लेखौँ भन्छु, एउटा कबिता
लेख्न खोज्दा मरिजाम, किबोर्ड दबे त
लौन भन्या ठूल्दाई लौन, लौन बिर्खे भाई
रचयिता बनाउनु मलाई, बसन्ती जस्तइ wow thanks jimmal baa u r great!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-06-08 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|