[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३७ --

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 99166 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-11-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३७ --


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला नमेको चौतारोले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।

आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी



साझा चौतारीका ताजा खबर:

  • ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना!

  • साझा चौतारी पनि विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???



 
Posted on 12-15-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइपुगेँ जिम्माल बा!!

नमस्ते गरेँ है सबैजनालाई।

हिजो जिम्माल बा सङ्ग बिदावारी भएर निस्केको त पल्लो गाउँमा खड्गे जीले दामी कथा हालेर बस्नु भएको रहेछ। एकछिन सुन्नुपर्यो भनेर बसेको त ओहो!! समय बितेको थाहा नै पाइएन हौ!!

पून्टे दाई नमस्ते!! सन्चै हुनुहुन्छ?

नमे त उता साहु कि नातिनीले ल्याइदिएको मकै खाँदै छ रे भन्ने सुन्या थे।

:डि
 
Posted on 12-15-06 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्चै त होला नि! बिसन्चो भनेर नि कसले के नाप्ने वाला छ र? :D
 
Posted on 12-15-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पून्टे दाई,
बिसन्चो भए भाउजुले थर्मोमिटरले हजुरको ज्वरो नाप्नु हुन्थ्यो नि!! :P
 
Posted on 12-15-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ल म पनि आइपुगें। अनि के छ गाम्लेहरूको हालखवर? आफू चैं अचेल अलि व्यस्त। तैपनि भ्याएको बेला आउने जाने गर्दैछु।अचेल चौतारी स्कूल बन्द हो कि के हो?
 
Posted on 12-15-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हलो चितरे,

आई याम् फाईन थेङ्क्यु।

तिमी पनि फाईन थेङ्क्यु हो?

म बिजी छु अचेल। भोली नाङ्लो जाने हो।

मिच यू!

ठुल्नानी।
 
Posted on 12-15-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चितरे मैले हिचो रतनपाकको ल्यासे पाउँ किनेको कत्तो मिथो भो तिमरो याद आयो।
हनुमनधोका गएको विरखे दाइ जस्ते बुदो मान्छे देकेको, पुनते दा जस्तै तालु मान्छे देकेको पचि
तिमि जस्तै हिरो मान्छे देकेको
थुल्ननि, नेपाल
:)
 
Posted on 12-15-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आई याम् फाईन थेङ्क्यु।

तिमी पनि फाईन थेङ्क्यु हो?
==================
lau punte buda malai pani english sikaidinu paryo, ma pani fine thankyou ho.
 
Posted on 12-15-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-15-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D मलाइ त दुइ दुइटा चिठ्ठी आएको रैछ ठूलीको। ;)

ठूली,

मलाई नि सन्चै छ।अर्को पाली सँगै नेपाल जाम्ला अनि सँगै नाङ्लो जाउँला, पाउँ किनेर खाउँला। पाउँ सम्झेर त मेरो मुखै रसायो। ;)
ल रमाइलो गर्नू नेपालमा, तिमी फर्के पछि तिम्रो लागि कविताहरू लेख्दिम्ला है! :)

चित्रे
 
Posted on 12-15-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालवको कथा बल्ल पढ्न भ्याएँ। विशुद्ध वैज्ञानिक कथा रहेछ अत्याधुनिक प्रविधिमा आधारित। वर्णन गरिएका तथ्याङ्क, समय र औजारहरूले नेपाली साइन्स फिक्सनको झल्को दिन्छन्। राम्रो छ।
 
Posted on 12-15-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आई याम् फाईन थेङ्क्यु।
तिमी पनि फाईन थेङ्क्यु हो?

:D :D punte daa ma pani english class line hajur sanga ....
 
Posted on 12-15-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आई याम् फाईन थेङ्क्यु।
तिमी पनि फाईन थेङ्क्यु हो?

:D :D punte daa ma pani english class line hajur sanga ....
:P
 
Posted on 12-15-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ मिस्टु तिमि सुगा हो कि के हो.. जे बोल्यो तेइ बोल्ने। :D
 
Posted on 12-15-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरू म सुगा हो कि के हो.. जे बोल्यो तेइ बोल्ने। :D
 
Posted on 12-15-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी र मिस्टे जदौ!

तितौरी, कथा हाल न तिम्ले नि।

मिस्टे,
मेरो मेल ठेगाना जिम्माल बुडा, गालउ, मास्टर्नी नानी, चित्रेहरुसित अनलाइन हुँदा मागम् न।
आर्कै छ के। नभए म साझाको मेलबाट पठाइदिम्ला। मेरा साझाको मेलले त कामै गर्दैन नि। पासवडै बिर्सेँ।
 
Posted on 12-15-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तितौरी र मिस्टे पनि आइपुगे, के छ हालखबर?

म नि फाइन थ्याङ्क्यू हो, कहिले काहीं चैं पानी ट्याङ्की हो। :P
 
Posted on 12-15-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha mare haasera sarkiyo coffee pani :P

हे हे हे फेरि सुगे रोग!!
धामी खोइ??

सबैजना फाईन थेङ्क्यु हो?

:-)
 
Posted on 12-15-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि फाइन थ्याङ्क्यू हो, कहिले काहीं चैं पानी ट्याङ्की हो। :O
aiyaa ..chirte le hasaayo feri lol :D:D:D
चित्रे म पनि फाइन् थ्यान्कु हो :D
 
Posted on 12-15-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दादा बुडा नि आएछन्,
दादा, मैले मिस्टेलाई दिईसकें तपाईको ठेगाना अस्ति नै। मिस्टे तिमीले याड गरेको छैनौं र दादालाई?
 
Posted on 12-15-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चित्रेलाई नदेख्या अँध्यारो भेर वरको डालीले छेकेछ ।

चित्रे, जदौ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters