[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३७ --

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 99164 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-11-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३७ --


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला नमेको चौतारोले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।

आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी



साझा चौतारीका ताजा खबर:

  • ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना!

  • साझा चौतारी पनि विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???



 
Posted on 12-14-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाई ज्योत्स्ना
अफ्कोर्स् यु क्यान् कम् इन् बट् यु ह्याभ् टु पास् चौतारीज् टेस्ट्।
 
Posted on 12-14-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what is a cahutari test
is it only for jostana
 
Posted on 12-14-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले क्वेसन् आउट् गर्न मिल्दैन के मैले, मिस् आएछि दिनुहुन्छ टेस्ट्। नयाँ आउने सबैलाई, रातेलाई नि टेस्ट् दिन मन् ला जस्तो छ नि? :D :P
 
Posted on 12-14-06 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!
लु आज चै गीत सुन्ने-सुनाउने दिन पर्‍या जस्तो छ, धन्नेबाद कुम्ले!
ज्योत्स्ना, वेल्कम वेल्कम
सान्नानीले टेस्टको नाम लिएर तर्साईदेको जस्तो छ नि त! :)
 
Posted on 12-14-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एतिखेर भुराभुरि र पुन्टे बुडा चिरबिर चिरबिर अरिरा हुन्ते आज कता लाएछन्?

क्यार्दै छौ राते, सान्नानि त हरितालिके भान्जो?

ज्योतिषिनि नि आइछिन् लु स्वागत छ चौतारिआँ!

हरिशरणम्!!
 
Posted on 12-14-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो मामा, बिहान बिहानै । दर्शन अरेँ है ।
 
Posted on 12-14-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-14-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तै छ भान्जा क्यार्नु कइले चौतारि चिहाउन पाइन्छ केई था' नपाईने!
हे हे हे पुन्टे बुडा मुसुमुसु हाँस्तै रेछन् :)
 
Posted on 12-14-06 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोऊ भन्छौ भने रोईदिन्छु क्यारे जिम्माले! :p
 
Posted on 12-14-06 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन क्यार्न रोऊ भन्दाहुम आफू भन्दा बुडोलाई!

कता अनमरिएछन् सपै?
 
Posted on 12-14-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता अन्मरिनु नि, चाँडै नै वीकेण्ड मनाउनु परो भनेर साहुको मेला सेला छोडेर हिंडेको :)
 
Posted on 12-14-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तै रेछ यि बुडेसकाल लाएसि सपैले हेलाँ अर्ने!
राति राति आओ बल्ल बल्ल कामको चटारो सका'र चौतारिआँ कोइ हुन्न! एक्लै फत्फताओ हिनो।हन ए दिम्सो त सपै कराइरा' हुन्छन गाँठे!" भनो, अनि बल्ल बल्ल ट्याम मिला'र दिम्सो आओ, तेई दिन सपै लाखा पाखा लाउने। कुरो बुझे मार्दिनु। बेला बखतै एस्तो परेओ हो कि, म बुडो देखेर पन्छेका हुनभुराभुरि? तिनलाई मया त अरेकै थेँ, साह्रो बचन केइ बोले अस्तो लाउदैन। यि ठिटा ठिटि सित एउछिन भलाकुसारि अर्दा 'ए रात्तै म नि ठिटै भइँ कि' भनेओ अस्तो लाउथो, क्यार्नु अइले धुम्धुम्ति एक्लै पिप्लाबोटमुनि बसिरा' छु। लु म नि हिनेँ अब धान सार्न पर्ने छ भकारि प्वाल परेओ पोहोरै हो तेइ टाल्न जान्छु।टेके'र हिन्ने लट्ठि नि मक्किएर आजै भाँचिन्छ भनेओ अस्तो भैसको। ग्वाँचे मोरोले काठमान्डु गा' बेलाँ एउडा नयाँ लौरो ल्यादिन्छु भन्तो कता हराओ कता??
हरिशरणम्!
 
Posted on 12-14-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बुढा! कता हिँड्न ला'? म बस्दिम्ला एउछिन तिम्रो साथ दिन। बुढा बुढा बसेर, चईन्जो, पुराना घफ गरम्, लु! तिम्रो तो चन्मतिले के ग-या रे तिम्रो जुङ्गाको रेखी बसेकै बैंशमा?
 
Posted on 12-14-06 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

you kumle kata hinirakheko ho?

 
Posted on 12-14-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sappailai weekend laaichan aajai nai.
kata marichan sappai jana?
jimmal baa ko lop story sunne bhaneko pani khai sunnai paiyeko haina.
 
Posted on 12-14-06 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sappailai weekend laaichan aajai nai.
 
Posted on 12-14-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laichainan laichaina, baru final exam laichan malai ta
 
Posted on 12-14-06 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अरे है सप्पैलाई

ज्योत्स्ना नानी !!! कस्ले राख्द्यो यतो राम्रो नाम? पर्वेस परिक्षाको लागि तयार छौ त ? धेरै भन्यो भने फेरि आउनै छोडलिन यि नानी पुनि

रातामकै चौतारी टेस्ट मा पहिले एक पटक फेल भै सकेको हुन। फेरी दिने कि टेस्ट ?

गालव ले दिएको जस्तो जवाउ दिने बिध्यार्थी आएकै छैन कोहि पनि ।
लु हिने म पनि सप्पै घर घर लागिसके ।
हरिशरणम!!!
 
Posted on 12-14-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन को को छन् चौतारीमा? कस्तो सुनसान भएको यो बेलाँपनि।
:-)
 
Posted on 12-14-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

हुन त सबै घुसुल्टि सके होलान् तै पनि सपैलाई नमस्ते!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters