चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लु चित्रे बडो मजाको नयाँ चौतारि बनाएछौ, एइ बर्ख जोइको पोइ भएस, अउँरिकाको ठुलो साउ भएस, अर्को बर्ख भुत्ते छोरोको बाउ भएस!
उता अर्को चौतारीमा मेरो पछि लाउने कुरो अर्दै थिन केरेजी हेरि कुरो एस्तो छ, म बुडोको पछि ला' थाहा पाए भन्देखुन याँ गाम्लेले तिउँरो अइलेको लाउँ लाउँ खाउँ खाउँ उमेरलाई ३ ले गुणा गरिदिन्छन्!
क्यार्नु उफ्रि अलि अलि रमैलो नि नअरे त न तिमि न रिट्ठे मोरो कोइ हामिसँअ बोल्दैनौ, आफ्नै धुना मस्त छौ!
ठुल्दाईले जारि गर्नु भएको निर्णयमा म सदर गर्दछु र मैले सदर गरेको कुरा संग बाझ्ने कुरा, बाझेको हद सम्म बदर गर्दछु, तारेमाम्।
चौतारी अदालतको खसि चोर मुद्दा फैसला बादी- भउत भाई भण्डारी प्रतिबादी- जिम्माल बा भन्ने बिर्खे माइला
दुबै बादी प्रतिबादी तर्फबाट स्वयं गरिएको बहस सुन्दा, यसो कुरा बुझिल्याउंदा, भद्र भलादमीको कुरा सुन्दा, साक्षी परमाण बुझ्दा, भउत भाइ भण्डारीले लगाएको आरोप झुट्ठा भएको ठहर यो अदालत गर्दछ। पोहर खसीको मासु पैंचो माग्दा न दिएको झोंक पोखेको मात्र देखियो। तसर्थ यो सम्मानीय अदालत, भउत भाई भण्डारीलाई सजाय स्वरुप २0 धार्नी खसिको मासु, जिम्माल बा नाम ले चिनिने बिर्खे माइलालाई र २0 धार्नी मासु सम्मानिय अदालतका माननिय न्यायधिस समक्ष जरिवाना स्वरुप बुझाउनु पर्ने ठहर गर्दछ। यो फैसला चित्त नबुझे, आधिकारिक जानकारी पाएको मितिले १५ दिन भित्र माथिल्लो निकायमा पुनराबेदन गर्न सक्ने छ। सरोकारवालाले मिसिलको नक्कल माग्न आएमा, नियमानुसारको दस्तुर लिई मिसिल नक्कल दिनु। मा. न्यायधिस तारेमाम् शरण।
हाहाहा ठुल्दाई, भनेसि २ धार्नी मासु त तेसै पाइने भयो।
ठुल्दाई यसो खुसुक्क लेन देन गरेर, त्यो दुई धार्निलाई बढाएर एउटा सानो ८-१० धार्निको खसि नै सजाय स्वरुप पाउने मेलोमेसो मिलाउन मिल्दैन भन्या? जाबो २ धार्नी मासु त दाँत मै अड्केर सकिन्छ!
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Travel Document for TPS (approved)
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
Those who are in TPS, what’s your backup plan?
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
How to Retrieve a Copy of Domestic Violence Complaint???
MAGA denaturalization proposal!!
Nepali Psycho
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.