[Show all top banners]

gurungni
Replies to this thread:

More by gurungni
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 is it too bad to have good time for a min?
[VIEWED 4695 TIMES]
SAVE! for ease of future access.
Posted on 08-15-05 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
फेरि एकपल्ट सडक हिँडिसक्नु छैन । स्कुल हिँडेका बालबालिकाहरू समयमै घर र्फकंदैनन् । बाटो जाम हुनु नौलो कुरो पनि भएन यस्तो बेला । कहिले प्रहरीले उता र यता भन्दै लाठी तेस्र्याउँछ बटुवामाथि त कहिले आन्दोलनकारीहरूको ढुङ्गा बटुवामाथि नै बजि्रन्छ । अनि, कहिले पूर्व हिँडेका गाडी पश्चिम पुग्छन् त कतै आगो बालिएको हुँदा आवागमनमा अवरोध पुगेको हुन्छ । यति नै बेला हातमा राँको बोक्दै युवकहरू दौडिरहेका हुन्छन् । आखिर यो अशान्ति किन त ? किन हरक्षण नारा-जुलुस भइरहन्छन् यहाँ ? कि आन्दोलनकारीहरूको कुरा सुनिदिनुपर्?यो, होइन भने सडक सुरक्षित गरिदिनुपर्?यो । के शान्तिपूर्वक आन्दोलन गर्न सकिँदैन र ? अनि, यस्तो अशान्तिका बेला तपाईं 'प्रहरी दाइ' हरू हाइसञ्चो मान्दै बाघचाल खेलिरहने हो र भन्या !

Posted on 08-16-05 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ha ha ha.........nice pic gurungni

police haru kaam napayera bagchal khelera basya jasto cha............kahile kahi brain use garnu pani ramro ho
 
Posted on 08-16-05 3:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
police ko buddhi heru na buddhi............

dasa lagya bela nabhareko banduk ta padkincha bhanne thaha chaina jasto cha
 
Posted on 08-16-05 4:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
that is the proof of improper training.
you never point a gun to anyone...unless...
 
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
nrn citizenship
Drawback for applying NRN card
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Democrats are so sure Trump will win
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters