News Summary from Nepal for Sunday, August 31, 2025 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Sunday, August 31, 2025
Posts 1 · Viewed 4794 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 31, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Upper house committee agrees to impose two-year cooling-off period


  • The committee reached an agreement after ruling CPN-UML softened its position.

  • Oli-Bhandari rift deepens as UML defers central committee meeting ahead of statute convention


  • Senior Vice-chair Pokhrel likely to present parallel paper as Bhandari intensifies interactions.

  • Khaptad’s tourist accommodation plan left in limbo


  • Visitors to scenic highlands, often dubbed ‘heaven on earth,’ struggle with poor lodging options.

  • For Madhesh women, electricity means not just light but livelihood


  • From leaf plate makers in Parsa to cotton factories in Bara, access to electricity is helping women and small entrepreneurs scale up, cut drudgery, and break social barriers in one of Nepal’s poorest provinces.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भाउ बढ्यो बजारमा, सुन घट्यो पदकमा
  • नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका–२०७७ मा विद्यार्थीलाई १ ग्राम सुनको लेपन लगाएको पदक दिइने उल्लेख थियो । तर सुनको भाउ उकालो लागेकै बेला मन्त्रालयले गत साता निर्देशिका संशोधन गरेर पदकमा शून्य दशमलव १ ग्राम सुनको मात्रै लेपन लगाउने व्यवस्था गर्‍यो ।

  • खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • हलेसी तुवाचुङ नगरपालिका-४ स्थित लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

  • सीसँगको भेटमा ओलीले लिपुलेकको मुद्दा उठाएपछि भारतीय मिडियामा खैलाबैला
  • भारत र चीनबीच गत अगस्ट १५ मा नेपाली भूमि लिपुलेक हुँदै गरिने व्यापार सम्झौताप्रति ओलीले बेइजिङमा आपत्ति जनाएका हुन् । नेपालले लिपुलेको मुद्दा उठाएसँगै भारतीय सञ्चारमाध्यममा खैलाबैला मच्चिएको हो ।

  • देउवाको भरोसा लेखकमा, भूमिकाविहीन प्रकाशमान
  • कांग्रेसबाट मन्त्रीहरूको नेतृत्व गर्दै सरकारमा सहभागी भएका सिंहले सरकारमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने बाहेक अन्य सरकारी संयन्त्रमा उनको भूमिका देखिँदैन। कांग्रेस सभापति शेरबहादुर देउवाले राजकाजका महत्वपूर्ण भूमिकामा आफ्ना विश्वासपात्र रहेका गृहमन्त्री रमेश लेखकलाई अघि सार्दै आएका छन्।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 1784
    · Posts 1 · Viewed 163
    · Posts 1 · Viewed 168
    · Posts 1 · Viewed 196
    · Posts 1 · Viewed 361
    · Posts 2 · Viewed 535
    · Posts 1 · Viewed 231
    · Posts 1 · Viewed 233
    · Posts 1 · Viewed 353
    · Posts 2 · Viewed 710



    Travel Partners
    Travel House Nepal